स्वास्थ्य

प्रादेशिक आर्युवेद अस्पताल लखनपुरको सेवा विस्तारसंगै विरामीको आकर्षण बढ्दै

दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो । ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडि सहितका केही सेवाहरुलाई शुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान Read More…

स्वास्थ्य

मेचीनगरद्वारा स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ आयोजित Read More…

स्वास्थ्य

जाडोमा स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

काठमाडौं । जाडो मौसम धेरैलाई मन पर्दैन । कारण यो मौसममा धेरै मानिसहरूलाई अनेकन खालका स्वास्थ्य समस्या देखिने गर्दछन् । विशेषगरी बालबालिका र बृद्धबृद्धाहरु जाडोमा चिसोसम्बन्धी रोगको सिकार हुने गर्दछन् । चिसो मौसममा खानपान र जीवनशैलीमाथि विशेष ध्यान दिन जरूरी हुन्छ । खानपान र जीवनशैलीमा ध्यान दिन नसकिएमा धेरै स्वास्थ्य समस्याहरू देखिन सक्छन् । जानौं, Read More…

स्वास्थ्य

आजभोली बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको Read More…

धर्म संस्कृती स्वास्थ्य

दसैँमा रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्न नबिर्सौ

त्रिलोचन गौतम झापा ।नेपालीको विशेष पर्व दसैँमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। किनभने बिगतदेखि नै दसैँ र मिठो परिकारको निकै घनिष्ठ सम्बन्ध रहँदै आएको छ । दसैँ सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। मिठा परिकारबिना सबैका लागि दसैँ खल्लो बनिदिन्छ। आर्थिक अवस्था कमजोर हुनेहरूले पनि यो बेला जसोतसो परिवारको खुसीका लागि Read More…

स्वास्थ्य

मेचीनगरद्वारा औषधि पसल अनुगमन : स्वास्थ्यमा खेलवाड गर्नेलाई कडा कारबाही गर्ने

मेचीनगर। मेचीनगर नगरपालिकाले शुक्रबार नगरका औषधि पसलमा छड्के अनुगमन गरेको छ । नगरस्तरीय अनुगमन टोलीका संयोजक एवम् उपप्रमुख मीना पोखरेल उप्रेतीको नेतृत्वमा नगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र स्वास्थ्य कार्यालय झापाको प्रतिनिधि, जन स्वास्थ्य निरीक्षक, सुरक्षाकर्मी, उद्योगी व्यवसायीहरुका प्रतिनिधिसहितको टोलीले नगरको मुख्यः व्यपारिक केन्द्रविन्दु धुलावारी बजारको पोलिक्लिनिक तथा निजी अस्पतालसहित औषधि पसलको अनुगमन गरेको हो । औषधि बिक्री–वितरतणको Read More…

स्वास्थ्य

रुखमा चढेर घाँस काट्ने क्रममा शिवसताक्षीका तामाङको मृत्यु

झापा । रुखमा चढेर घाँस काट्ने क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा शिवसताक्षी नगरपालिका- ८ स्थित रत्नचौक निवासी ७५ वर्षीय सन्तबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । वृद्ध तामाङ आज बिहान साढे ७ बजेतिर घरनजिकको ४० फुट अग्लो खरीको रुखमा बाख्राका लागि घाँस काट्न चढेका थिए । घाँस काट्दै Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न

मेचीनगर । मेचीनगर पशु स्वास्थ्य तथा कृषि प्राविधिक समुहको प्रथम वार्षिक उत्सव सम्पन्न भएको छ । आज मेचीनगर -४ आमडागी स्थित भिरपाखा रिसोर्टमा समुहको प्रथम वार्षिक उत्सवको उद्घाटन पशु प्राविधिक समेत रहेका मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले गरेका थिए । उनले व्यानर पढेर वार्षिक उत्सवको उद्घाटन गरेका थिए । मेचीनगर क्षेत्रमा छरिएर रहेका पशु Read More…

स्वास्थ्य

मेचीनगर प्रमुख बुढाथोकीलाई डेंगु संक्रमण

मेचीनगर । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई डेँगु संक्रमण पुष्टि भएको छ । नगर प्रमुख बुढाथोकीलाई शुक्रबार राति ११ बजेदेखि अचानक काम ज्वरोले सताएको थियो । अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरिर काप्ने, जिउ आलस्य हुनेलगायतका समस्याले सताएपछि औषधि खाँदै घरमै आराम गरिरहेकोमा आज डेँगु संक्रकण पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतवार हरिहलेसी Read More…

स्वास्थ्य

मेचीनगरमा डेंगु संक्रमण परिक्षणका लागि निःशुल्क किटको व्यवस्था

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले डेंगु संक्रमण परिक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अहिले डेंगु जाँच्नका लागि डेंगु कीट नि:शुल्क व्यवस्था गरिएको जनाएको हो । मेचीनगरमा अहिलेसम्म ४९ जनामा डेंगु शंक्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार नगरमा Read More…