स्वास्थ्य

प्रदेश १ सरकारद्वारा कोरोना परीक्षणमा तिब्रता

विराटनगर, जेठ १ । प्रदेश १ मा १२ हजार हाराहारीमा कोरोना परीक्षण भएको छ । पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले कोरोना परीक्षणलाई तिब्रता दिएको छ । प्रदेश १ मा यतिबेला ३ ठाउँबाट पिसिआर बिधिबाट कोरोना परीक्षण भइरहेको छ । त्यस्तै आरडिटी बिधिबाट ८ हजार ९ सय Read More…

स्वास्थ्य

प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुग्यो

विराटनगर, बैशाख २८ । प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् । भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह्रदर्शीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्कनु भएको हो । प्रदेश १ मा ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल Read More…

स्वास्थ्य

कोरोना भाइरस: मृत्यु हुनेको संख्या २ लाख ७५ हजार नाघ्यो

काठमाडौं, बैशाख २७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा २ लाख ७५ हजार ९३४ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा ५ हजार ५०८ जनाको मृत्यु भएको छ । विश्वका २१२ देशमा पुगेको कोरोना भाइरसबाट ४० लाख ११ हजार ५८७ जना संक्रमित भएका छन् । एकैदिन Read More…

स्वास्थ्य

लागुऔषध प्रयोगकर्तालाई क्वारेन्टाइनमै परामर्श

झापा, बैशाख २५ । लागुऔषधको कुलतमा फँसेका युवालाई छुटकारा दिई पुर्नजीवन दिलाउन प्रयासरत् युवा अर्जुन राई पछिल्लोसमय आदर्श मावि क्वारेन्टाइनमा ब्यस्त छन् । कोरोना भाइरसको जोखिमबाट जोगिन सरकारले घोषणा गरेको लकडाउन सुरु भएसँगै नव यात्रा पुर्नस्थापना केन्द्र काँकरभिट्टाका संस्थापक अध्यक्ष उनी सो क्वारेन्टाइनमा ब्यस्त हुन थालेका हुन् । केन्द्रका परामर्शदाता समेत रहेका राईसहित लागुऔषधमुक्त समाज Read More…

स्वास्थ्य

प्रदेश १ मा ८ हजार २ सय ९१ जनाको नमूना परीक्षण

विराटनगर, वैशाख २४ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ५ सय ५९ जनाको नमूना परीक्षण भएको छ । पिसिआरबाट १ हजार Read More…

स्वास्थ्य

के तपाई कम्मर दुखाइबाट हैरान हुनुहुन्छ ? यस्तो छ छुटकारा पाइने घरेलु उपाय

काठमाडौं, बैशाख २२ । बढ्दो तनाव, अनियमित दिनचर्याका कारण कम्मरको दुखाइ समस्या हरेकमा उत्पन्न भएको छ । अचम्मको कुरा के छ भने जसलाई यो समस्या सुरु हुन्छ, धेरैजसो मानिसहरुमा १.५ देखि ३ महिनामा स्वत ठिक हुन्छ । तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ । धेरैजसो मानिसहरुलाई कम्मरको Read More…

स्वास्थ्य

प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण

विराटनगर, वैशाख २१ । प्रदेश १ मा ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । आइबारसम्म द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) बाट यो संख्यामा कोरोना परीक्षण भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाकोे नमूना परीक्षण भएको Read More…

स्वास्थ्य

विपदमा मंग्रातीको सक्रियताले नगरवासी सुरक्षित

झापा, बैशाख २१ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ को संक्रमणबाट नागरिकलाई जोगाउन स्वास्थ्य परीक्षण, सचेतनालगायत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । कोरोनाको सन्त्रास फैलिईरहेका बेला मेचीनगर नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि सञ्चालन गर्दै आएको अभियान प्रभावकारी देखिएको छ । अझ मेचीनगर नगरपालिका विपद् व्यवस्थापन समितको सक्रियताका कारण नगरवासी सुरक्षित भएको Read More…

स्वास्थ्य

मेचीनगरमा रक्तदान सम्पन्न, ८९ जनाले दिए रगत

झापा, बैशाख १९ । मेचीनगर–७ मा रहेको प्यारीभिट्टा यूवा क्लबले शुक्रबार (आज) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा आयोजना भएको रक्तदान कार्यक्रममा ८९ जनाले रगत दान गरेका छन् । मेचीनगर–७ स्थित प्यारिभिट्टा बसपार्क परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७१ जना पुरुष र १८ जना महिलाले रक्तदान गरेको क्लबका Read More…

स्वास्थ्य

प्रदेश १ मा आरडिटीबाट ५ हजार ८९ जनाको नमूना परीक्षण

विराटनगर, बैशाख १९ । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) बाट बिहिबार सम्ममा ५ हजार ८९ जनाको नमूना परीक्षण भएको छ । यसरी परीक्षण गरिएकामध्ये ५ हजार ७६ जनाको रिर्पोट नेगेटिभ आएको छ । आरडीटी र पीआर दुबै विधिबाट विहीबारसम्म जम्मा ६ हजार ३ सय ७७ जनाको नमूना संकलन भई परीक्षणमा पठाइएको छ । Read More…