विराटनगर, बैशाख ११ । प्रदेश १ मा ४ हजार ८ सय १३ जनाको कोरोना परीक्षण भएको छ । पीसीआर विधिबाट ८ सय ८४ जनाको परीक्षण भएको छ । त्यस्तै दू्रत परीक्षण विधि (आरडिटी) बाट विहीबारसम्म जम्मा ३ हजार ९ सय २९ जनाको नमुना परीक्षण गरिएको छ । प्रदेश १ मा २८ जनालाई कोरोना संक्रमण देखिएको Read More…
स्वास्थ्य
प्रदेश १ मा दुई महिलासहित २८ सङ्क्रमित
विराटागर, बैशाख ११ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा दुई महिलासहित पोजेटिभको सङ्ख्या २८ पुगेको प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ । पोजेटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुकोे उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब Read More…
कोभिड-१९ : रोगभन्दा भय बढी हुँदा मानसिक समस्या
काठमाडौं, बैशाख १० । लगनखेलस्थित मानसिक अस्पतालमा आएका कतिपय बिरामीलाई कोही पनि मानिससँग नजिक जान डराउने समस्या देखिएको छ । कोभिड–१९ को रोकथामका लागि सबै नागरिकले सामाजिक दूरी कायम गरे पनि ति व्यक्ति जो कोही आफ्नो नजिक आउनासाथ रोग लागिहाल्छ कि भन्ने चिन्तामा रहेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चारमाध्यमबाट साबुनपानीले हात धुनु भन्ने Read More…
प्रदेश १ मा मात्र २४ कोरोना संक्रमित, उदयपुरमा उच्च सतर्कता
काठमाडौं, बैशाख १० । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) अहिलेसम्म नेपालको पाँच वटा प्रदेशमा देखा परेको छ । मंगलबारसम्म नेपालमा ४२ जना कोरोना संक्रमित देखा परेका छन् । मंगलबार उदयपुरमा थप ११ जनामा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । केही दिनअघि उदयपुरको त्रियुगा Read More…
प्रदेश १ मा ३ हजार ७ सय ७५ जनाको कोरोना परीक्षण
विराटनगर, बैशाख ९ । प्रदेश १ मा ३ हजार ७ सय ७५ जनाको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि (आरडिटी) बाट मंगलबारसम्म जम्मा ३ हजार ९७ जनाको नमुना परीक्षण गरिएको छ । परीक्षण गरिएकामा ४ सय ३८ महिला र २ हजार ६ सय ५९ जना पुरुष छन् । ल्याबमा स्वाब ल्याएर गरिने परीक्षण Read More…
कोरोना अपडेट: प्रदेश १ मा ३ हजार २ सय ६८ जनाको परीक्षण
विराटनगर, बैशाख ८ । प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार आरडीटी विधिबाट जम्मा २ हजार ६ सय ९ Read More…
मेचीनगरमा ५२ जनाको कोरोना भाइरसको एन्टीबडी परीक्षण
झापा, बैशाख ७ । नेपालका विभिन्न जिल्लामा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण बढ्दै र धमाधम संक्रमित फेला पर्न थालेपछि झापाको मेचीनगरमा कोरोना भाइरसको एन्टीबडी परीक्षणलाई तीब्रता दिइएकोे छ । छिमेकी मुलुक भारतमा नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित तथा मानिसको मृत्यु संख्या बढ्न थालेपछि भारतको पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको मेचीनगर नगरपालिकाले Read More…
प्रदेश १ मा २ हजार २ सय ८१ जनाको कोरोना परीक्षण
विराटनगर, बैशाख ७ । प्रदेश १ मा आइतबारसम्म दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको परीक्षण गर्ने संख्या समेत थपिएको छ । पीसीआर विधिबाट जम्मा ३ सय ८७ जनाको स्वाब परीक्षण गरिएको छ । यसैगरी आरडीटी विधिबाट जम्मा २ हजार २ सय ८१ जनाको नमूना परीक्षण भएको छ । Read More…
प्रदेश १ मा १ हजार ८ सय ९७ जनाको कोरोना परीक्षण
विराटनगर, बैसाख ६ । प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ । यो विधिबाट परीक्षण गर्दा तीन जनामा पोजेटिभ देखिएको Read More…
मेचीनगरमा आइपुग्यो ‘कोरोना डेस्क’
झापा, बैशाख ६ । प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा शनिबार पीपीई अन्तरगतको कोरोनाको स्वाब संकलन गर्ने क्याविनेट जडान गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेको कोरोनाका आंशकाका विरामीको स्वास्थ्य परीक्षणका लागि पीपीई क्याविनेट धुलाबारीमा जडान गरिएको हो । केन्द्रले उत्पादन गरेको उक्त क्याविनेट मोरङको उर्लाबारी स्थित त्रिकाल फाउण्डेशन परिवारको संयोजनमा मेचीनगर–१० स्थित प्राथमिक स्वास्थ्य केन्द्र Read More…






