संघ \संस्था स्वास्थ्य

सतासीधाम जेसीजले गर्यो कोरोना सम्बन्धी ११ वडामा १४ कार्यक्रम

झापा, चैत ३ । सतासीधाम जसीजले शिवसताक्षी नगरपालिकाको ११ वडाको १४ स्थानमा नोवेल कोरोना भाइरस(कोभिड–१९) सम्बन्धी जनचेतनामुलक र्याली तथा सडक नाटक मञ्चन सम्पन्न गरेको छ । नेपालमा समेत यो भाइरसको संक्रमण फैलिन सक्ने प्रवल सम्भावनालाई मध्यनजर गर्दै सतासीधाम जेसीजले शिवसताक्षी नगरपालिकाका वडा कार्यालय र अन्य विभिन्न निकाय तथा सामाजिक संस्थाहरुको सहकार्यमा नगरपालिका सबै बजार क्षेत्रहरुमा Read More…

स्वास्थ्य

काठमाडौंबाट १० लाख थान बढी मास्क बरामद

काठमाडौं, चैत ३ । प्रहरीले काठमाडौंको संतुगलबाट ८ लाख ४० हजार मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार रोहित श्रेष्ठको घरमा सञ्चालित आरडीजी इन्टरनेशनल कम्पनीमा छापा मार्दा उक्त सङ्ख्यामा मास्क बरामद भएको हो । प्रहरीले उक्त कम्पनीमा सोमबार बिहान छापा मारेको थियो । यो संगै शनिवार यता मात्र Read More…

संघ \संस्था स्वास्थ्य

कोरोना सचेतनाका लागि मेचीनगरमा स्वयम सेवक परिचालन

झापा, चैत ३ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन मेचीनगर नगरपालिकाले सचेतनाका लागि स्थानीय संघ संस्थाहरु मार्फत स्वयम सेवक परिचालन गर्ने भएको छ । आईतवार नगरपालिकामा सम्पन्न मेचीनगरका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंगको सहभागितामा स्वयम सेवक परिचालन समिति गठन भएको छ । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १ सय Read More…

स्वास्थ्य

सांसद बुढाथोकीको प्रश्नः स्वास्थ्य विमा गराउनु तेस्रो–चौथो दर्जाको नागरिक हुनु हो ?

विराटनगर, चैत २ । सत्तारुढ नेकपाका प्रदेश १ सांसद गोपाल बुढाथोकीले स्वास्थ्य विमा गरेका नागरिकमाथि भइरहेको विभेद अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आज प्रदेश १ संसदको बैठकमा विशेष समय लिएर बोल्दै बुढाथोकीले जनस्वास्थ्यका क्षेत्रका सवाल उठाउनु भएको थियो । कोरोना आतंकमा सजगता अपनाउन माग गर्दै उहाँले सकर्तकता अझै नपुगेको बताउनुभयो । त्यस्तै स्वास्थ्यविमामा Read More…

स्वास्थ्य

मेचीनगर ८ मा कोरोना सम्बन्धी जनचेतना समिति गठन

झापा, चैत १ । मेचीनगर ८ वडा कार्यलयले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिवार वडा कार्यलय परिसरमा स्वास्थ्यकर्मी राम नारायण यादव, वडा सचिव राजेन्द्र राई सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, शिक्षक, अभिभावकलगायतको वडा स्तरिय भेलामा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो । साथै Read More…

स्वास्थ्य

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४९ सय ७३ पुग्यो

काठमाडौं, फागुन ३० । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १२७ देशमा पुगेको छ । चीनको वुहानबाट फैलिएको यो भाइरसको संक्रमणबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । अहिलेसम्म १ लाख ३४ हजार ६ सय ७८ जना संक्रमित छन् । संक्रमितमध्ये ६९ हजार १ सय ४२ जना स्वास्थ्यलाभ गरी घर Read More…

स्वास्थ्य

कचनकवलमा दूई दिने निशुल्क स्वास्थ्य शिविर

झापा, फागुन २९ । झापाको कचनकवलमा ऐक्सल डेभ्लोपमेन्ट बैङ्क र कचनकवल गाउँपालिकाको संयुक्त आयोजनामा दूई दिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । नोवेल मेडिकल कलेज विराटनगरबाट प्रवन्धक नारायण दाहालको नेतृत्वमा खटिएको टोलीले सेवा प्रदान गर्ने दूई दिने निशुल्क स्वास्थ्य शिविर सुरु बिहिबार र शुक्रबार सञ्चालन हुने भएको हो । प्रदेश न.१ का बसन्त बानियाँको Read More…

स्वास्थ्य

महिनावारीको समयमा भुलेरपनि नगरौं यस्ता काम

काठमाडौं, फागुन २९ । महिलाहरुमा महिनावारी उमेरको विकास र शारिरीक तथा मानसिक रुपमा परिपक्वताको सुरुवाती चरणबाट नियमित रुपमा ह्ने प्रक्रिया हो । यो प्रक्रियामा महिलाहरुले सावधानी प्रर्वक आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्दछ । – जथाभावी कपडाको प्रयोग नगर्ने, महिनावारीका बेला स्यानिटरी प्याड वा नरम कपडा मात्र प्रयोग उत्तम मानिन्छ। ( महिनावारीका बेला सरसफाइमा ध्यान दिन Read More…

अर्थ स्वास्थ्य

छोरी बचाइदिन मगर परिवारको आग्रह

युवराज आचार्यझापा, फागुन २६ । ब्लड क्यान्सर भई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन पुलामीमगर परिवारजनले अपिल गरेका छन् । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भानु मावि भृकुटीमा कक्ष ९ मा अध्यायनरत मेचीनगर ३ पहलेधाप निवासी १४ वर्षीय छोरी एलिसा पुलामीमगरको उपचारका लागि आमा पुष्पा पुलामीमगरले यस्तो आग्रह गरेकी Read More…

स्वास्थ्य

नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक

काठमाडौं, फागुन २६ । कतारमा कोरोना भाइरस देखा परे संगै नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोकलगाउने निर्णय गरेको जानकारी दिएको हो Read More…