स्वास्थ्य

प्रधानमन्त्री ओली डिस्चार्ज, केहि दिन घरमै आराम गर्ने

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट आज डिस्चार्ज हुनुभएको छ । अब उहाले केहि दिन घरमै आराम गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो । उहाँ यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रियाका निम्ति Read More…

स्वास्थ्य

प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका श्रीमान मृतक श्रीमती छाडेर बेपत्ता

उदयपुर, मंसिर १६ । आइतबार बिहान जिल्ला अस्पताल उदयपुरमा श्रीमतीलाई प्रसूति व्यथा लागेपछि उपचार गर्न आएका प्रेम बुढाथोकी अस्पतालमा उनको मृत्यु भएसके पनि अझै बेपत्ता छन् । जिल्ला अस्पतालका अनुसार आइतबार त्रियुगा नगरपालिका ४ का बुढाथोकीले २६ वर्षीया श्रीमती सुष्मालाई सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल बोक्से लगेका थिए । श्रीमतीको रगतमा हेमोग्लोबिन कम Read More…

शिक्षा स्वास्थ्य

दर्जन बढी विद्यार्थी बिरामी भएपछि विद्यालयमै धामी राखियो

मोरङ, मंसिर १६ । मोरङको एक विद्यालयमा तीन दिनदेखि विद्यार्थी लगातार बिरामी भएपछि विद्यालयमै धामी राखिएको छ । मोरङको बेलबारी–६ बोराबाँधस्थित वीरेन्द्र माध्यमिक विद्यालयका दर्जनभन्दा बढी बालिका लगातार तीन दिनसम्म एकाएक बिरामी भएका हुन् । मुर्छा पर्ने, हातखुट्टा चिसो अनि लल्याकलुलुक हुने र चिच्याएर रुने गरेपछि शनिबार राति विद्यालयमा धामी बसाएर जोखना हेरिएको छ । Read More…

स्वास्थ्य

जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन ६ उपाय

काठमाडौं, मंसिर १५ । अहिले जाडो मौसमको सुरुवात हुँदैछ । दिउँसो समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन थालेको छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । Read More…

स्वास्थ्य

के तपाईको जाडोमा हात खुट्टा सुन्निने समस्या छ ? अपनाउनुहोस् यस्ता उपाय

काठमाडौं, मंसिर, १४ । जाडो मौसम सुरुभए संगै आमा दिदिबहिनीहरुको प्राय हात खुट्टा र औलाहरु सुन्निने गर्दछ । तर पल्लिो समय पुरुषहरुमा पनि यस्ता समस्याहरु देखा पर्दै गएको छ । सामान्य सुन्निएको ठाउंमा झन्झटाहट हुने, चिलाउने, कमजोर हुने लगायतका लक्षणहरु देखिन्छन। तन्त्रिकामा चोट , थकान , नशा दबीनाले तथा शरीरमा भिटामिन , मिनरल्स, क्याल्सियम लगायतका Read More…

स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै

काठमाडौ, मंसिर १२ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे आज बिहान १० बजे सो केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको उल्लेख छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही Read More…

स्वास्थ्य

प्रधानमन्त्री ओली अस्पाताल भर्ना, एपेन्डिसाइटिसको अप्रेसन

काठमाडौं, मंसिर १० । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको अप्रेसन सुरु भएको छ । एपेन्डिसाइटिस भएपछि उहाँलाई मंगलबार बिहान टिचिङ हस्पिटलको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना गरिएको थियो । डा रमेश सिंह, दिव्या सिंह लगायतको टोलीले प्रधानमन्त्रीको अप्रेसन सुरु गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक्कासी पेट दुख्न समस्या देखिएपछि प्रधानमन्त्रीलाई अस्पताल Read More…

स्वास्थ्य

मेडिसिटी अस्पतालका डाक्टर बलात्कार आरोपमा समातिए

काठमाडौं, मंसिर १० । उपचार गर्न आएकी युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा ललितपुरको मेडिसिटी अस्पतालका चिकित्सक राहित कुमार झा पक्राउ परेका छन् । सो अस्पताल गैरआवासीय नेपाली उपेन्द्र महतोको लगानीको हो । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले झालाई सोमबार अपरान्ह अस्पतालबाटै समातेको हो । झाले आइतबार नियमित स्वास्थ्य जाँचमा आएकी एक युवतीमाथि अस्पतालकै कोठामा बलात्कार Read More…

स्वास्थ्य

तपाईलाई ग्यास्ट्रिक छ ? झुक्किएर पनि नखानुस् यी खानेकुरा तपाईको ज्यानै जान सक्छ ।

काठमाडौं, कात्तिक ३० । आम नेपालीमा सामान्य जस्तौ भएको छ ग्यास्ट्रिक । खानाको समय नमिल्नाले वा अन्य कारणहरुले गर्दा पनि नेपालीमा प्राय ग्यास्ट्रिकको समस्या नेखिने गर्नछ । पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै Read More…

स्वास्थ्य

कस्तो अवस्थामा युवतीको दिमागमा यौन चाहना आउँछ, यस्ता छन् ४ कारण

काठमाडौं, कात्तिक २२ । महिलाहरु यौनको बारेमा खुलेर बोल्न लजाउँछन् । तर उनीहरुले मनमा धेरै कुराको कल्पना गर्ने गरेका हुन्छन् । एक सर्वेक्षण अनुसार यो यौनको कल्पना गर्नु धेरै सामान्य मानिएको छ । महिला र पुरुषहरूको एउटा अध्ययनको बेलामा अनुसार उनीहरूका दुबैले कल्पनाहरू गर्नु सामान्य रहेको बताइएको छ । यद्यपि कहिलेकाँही, यी कल्पनाहरू अनौंठो हुन Read More…