अर्थ स्वास्थ्य

बेस्राको घर बनाइदिने सांसद बानियाको घोषणा

झापा, कात्तिक २० । आर्थिक अवस्था कमजोर त्यसमाथी ब्लड प्रेसर र पक्षघातको बिरामी अनि आफ्नो नाममा एक भित्ता जमिन पनि नहुँदा जिवनयापन धेरै दुःख र कष्टकर हुन्छ । यहि दुःख र कष्ट भोग्दौ आएका छन् कचनकवल गाँउपालिका वडा नम्बर ६ निवासी नारायण बेस्रा । एक कार्यक्रमका बिच बेस्राको यो दुःख लाई आत्मासाथ गर्दै प्रदेश सभा Read More…

स्वास्थ्य

स्वस्थ जीवन कसरी जिउने ? यस्ता छन तरिकाहरु

काठमाण्डौं, कात्तिक १५ । नेपालीहरुलाई खानामा अलि चिल्लो, पिरो खादा खेरि “जिभ्रो मै झुन्डिने” मसलादार तरकारी र अचार नभई खाना रुच्दैन । अझै भन्नु पर्दा तराईबाट  झिंगा भन्कने गरि ट्रकमा हालेर ल्याएको भैसीको मासु होस् या बर्ड फ्लु लागेको कुखुराको मासु प्राय अनिबार्य हामी नेपालीको दैनिक तरकारी जस्तै भैसकेको छ ।  त्यति मात्र कहाँ हो Read More…

समाचार स्वास्थ्य

प्रम ओली अस्पताल भर्ना, आईसीयू राखेर उपचार हुदैं

काठमाण्डौं, कात्तिक १४ । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै देखि अस्पतालमा भर्ना भएका छन् । प्रम ओलीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि धापासीस्थित ग्राण्डी अस्पतालमा स्वास्थ्य परिक्षणका लागि गएका हुन् । उहाँलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ । ओलीलाई भोली मात्र डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ । स्वास्थ्यमा गडबडी भएपछि बिहान Read More…

स्वास्थ्य

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

काठमाण्डौं, असोज २४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शिघ्र Read More…

स्वास्थ्य

तपाई वा तपाईको परिवारको शरीरमा रगतको अभाव छ ? यस्ता खानेकुरा खानुहोस्

काठमाण्डौं, असोज १९ । शरीर स्वस्थ र निरोगी रहनका लागि हामीले आहारबिहारमा बिशेष ध्यान पुर्‍याउनु र्पछ । तर पछिल्लो समय गलत खानपान र विलासी तथा अव्यवस्थित जीवनशैलीका कारण मानिसहरु दिनानुदिन अनेक समस्याको शिकार हुदै गैरहेका छन्। जस्तै मुटु रोग , रक्तचाप आदि इत्यादी । स्याउ अनेमियाको समस्या भएकाहरुका लागि स्याउको सेवन गर्ने सल्लाह दिइने गरिन्छ। Read More…

स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर हस्पिटलमा मंसिरदेखि ओपिडी सेवा

झापा, असोज १२ । बिर्तामोडमा निर्माणाधीन पूर्वाञ्चल क्यान्सर हस्पिटलले मंसिर १ गतेदेखि ओपिडी सेवा संञ्चालन गर्ने भएको छ । पूर्वकै सुविधा सम्पन्न बिएन्डसी टिचिङ हस्पिटलमातहतमा रहेको उक्त क्यान्सर हस्पिटलको निर्माण कार्य अन्तिम पुगेसँगै हस्पिटल सञ्चालनको तयारी गरेको हो । मंसिरमा ओपिडी सेवा सञ्चालनमा ल्याउने र पुस पहिलो साताबाट रेडियसनसमेत सञ्चालनमा ल्याउने हस्पिटलका कार्यकारी निर्र्देशक दुर्गा Read More…

स्वास्थ्य

तपाईलाई दादले हैरान पारेको छ ? यस्तो छ निर्मुल पार्ने घरेलु उपाय

काठमाण्डौं, असोज १० । दाद आम मानिसको समस्याको रुपमा रहेको छाला सम्बन्धि एक जटिल समस्या हो । शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने गर्दछ । दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने समस्याले सताई रहेको Read More…

स्वास्थ्य

विराट आँखा अस्पतालमा नया प्रविधिबाट उपचार

विराटनगर, असोज ८ । विराटनगरस्थित विराट आँखा अस्पतालले नयाँ प्रविधबाट आँखाको उपचार सुरु भएको छ । अस्पतालले ल्याएको अत्याधुनिक प्रविधि मेडिकल रेटिना र सर्जीकल रेटिनाको सेवा विस्तार गरेको हो । रेटिनाको अपरेसन गर्नका लागि अत्याधुनिक प्रविधिको मेसिनबाट सेवा सुरु गरेको अस्पतालका सञ्चालक राजेश प्रसाइले जानकारी दिए । आँखाको पर्दा रेटिनाको शल्यक्रिया गर्नेहरुलाई अन्य अस्पतालमा रेफर Read More…

संघ \संस्था स्वास्थ्य

वातावरण संरक्षण संस्थाले गर्‍यो कृषकसंग आर्गनिक उत्पादन सम्बन्धी अन्तरक्रिया

झापा, असोज ४ । वातावरण संरक्षण तथा आर्गनिक कृषि विकास संस्था नेपालले कृषकसंग आर्गनिक उत्पादन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–८ स्थित आदर्श मावि परिसरमा शनिवार प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यताम कृषकहरुसँग आर्गनिक उत्पादन सम्बन्धि अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रीप्रसाद मैनाली, मेचीनगर वडा नम्बर ८ का वडाध्यक्ष विकेन्द्र Read More…

स्वास्थ्य

हिमाली क्षेत्रमा पनि डेंगु, ताप्लेजुङमा पनि भेटिए डेंगु संक्रमित

ताप्लेजुङ, भाद्र २८ । हिमाली जिल्ला ताप्लेजुङमा पनि डेंगु संक्रमित फेला परेका छन्। ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा। सोनिङ लामाका अनुसार जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाकी एक महिलामा डेंगु संक्रमण फेला परेको हो । संक्रमित महिलालाई थप उपचारका लागि अन्यत्रै रेफर गरिएको अस्पतालले जनाएको छ। बिरामी भएर जिल्ला अस्पताल भर्ना भएकी ती महिलामा डेंगुको जस्तै लक्षण Read More…