समाचार

प्रतिनिधि सभा बैठक चैत २३ गते बस्ने

काठमाडौं, चैत १८ । प्रतिनिधि सभाको अर्काे बैठक चैत २३ गते बस्ने भएको छ । आज बसेको सभाको बैठकले चैत २३ गते सम्मको लागि बैठक स्थगित गरेको हो । अब सोमबार दिउँसो १ बजे उक्त बैठक बस्ने तय भएको हो । बुधबारको बैठकमा विभिन्न दलका सांसदहरूले विशेष समय र शून्य समयमा विविध विषयको उठान गरेका Read More…

संघ \संस्था

प्रगतीशिल–लोकतान्त्रीक प्यानलको विजयी सुनिश्चितः उपाध्यक्ष गिरी

मेचीनगर, चैत १८ । काँकरभिट्टा खानेपानीको चुनावी सरगमी बढीरहेको छ । चैत २१ गतेहुने निर्वाचनका लागि तीन अध्यक्ष सहित विभिन्न प्यानल बनाएर उम्मेद्वारहरु अहिले मैदानमा उत्रिरहेका छन् । यसै क्रममा प्रगतीशिल–लोकतान्त्रीक प्यानलबाट उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् मेचीनगर–६ का युवा समाजसेवी गोविन्द गिरी । यसअघि विभिन्न संघसंस्थाहरुमा रहेर कुसलता पूर्वक आफुले पाएका जिम्मेवारी निर्वाह गरिसकेका छन् Read More…

शिक्षा

अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव

काठमाडौँ, चैत १८ । नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १९ बुँदे प्रस्ताव पारित गरेको छ । सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागू गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो । गत चैत्र १० गते Read More…

राजनीति

देउवा र प्रचण्डबीच भेटवार्ता, नयाँ सत्ता समीकरणबारे छलफल

काठमाडौँ, चैत १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार अपराह्न भएको भेटवार्तामा उनीहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतले गत फागुन Read More…

शिक्षा

बिदामा बालबालिकालाई यस प्रकारको गृहकार्य गर्न लगाऔं

काठमाडौं, चैत १७ । सरकारले केहीदिन यता काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा वायु प्रदुषण बढेको र त्यसले विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्ने भन्दै ४ दिन शिक्षण संस्थाहरुमा बिदा दिने निर्णय गरेको छ । यो चार दिनको बिदामा आफ्ना बालबालिकालाई कसरी रचनात्मक बनाउने भन्ने बारे राष्ट्रिय शिक्षा महाभियानका अभियन्ता अभिषेक घिमिरे अभिभावकलाई २० बुँदे सुझाव दिएका छन् । सामाजिक Read More…

अर्थ

साउन १ गतेदेखि वृद्धभत्ता बढ्छ : प्रधानमन्त्री ओली

काठमाडौं, चैत १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्टस क्लब नेपालको २३ औँ वार्षिकउत्सवको अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । साथै वार्षिकउत्सवमा बोल्दै ओलीले देश संकट पर्यो भन्नेहरुप्रति कटाक्ष गरेका छन् । Read More…

विविध

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं, चैत १७ । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी Read More…

राजनीति

सानु शिवाको ठाउँमा जानकीदेवीलाई सांसद बनाउने एमालेको निर्णय

काठमाडौं, चैत १७ । नेकपा एमालेले जानकीदेवी रामलाई सांसद बनाउने तयारी गरेको छ । एमालेले जानकीदेवीलाई प्रतिनिधिसभाको रिक्त समानुपातिकतर्फको सदस्यमा निर्वाचित गर्ने भएको हो । रिक्त रहेको समानुपातितर्फ उनलाई सांसद बनाउन लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालले जानकारी दिए । रिजालकाअनुसार केन्द्रीय कमिटीले समानुपातिक उम्मेदवारको बन्द सूचीमा ८८ नम्बरमा रहेकी जानकीदेवीलाई निर्वाचित गर्न निर्वाचन Read More…

समाचार

लोकतान्त्रिक प्यानलमा १२ पदमा ६ महिला उम्मेदवार

काँकरभिट्टा, चैत १७ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको तीन वर्षे कार्यकालका लागि यहि चैत २१ गते निर्वाचन हुँदैछ । कांग्रेस, जसपा र माओवादी केन्द्रको लोकतान्त्रिक प्यालन र एमाले र राप्रपा नेपालको सयुक्त प्यानल चुनावी मैदानमा छ । लोकतान्त्रिक प्यानलमा १२ पदमा ६ जना महिलालाई विभिन्न पदमा उम्मेदवारका रुपमा अघि सारेको छ । हरेक Read More…

समाचार

दिलिप सुब्बाको सचिव पदमा तेस्रो पटक उम्मेदवारी

देबु बानियाँ मेचीनगर, १७ चैत । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता समूहको निर्वाचनमा मेचीनगर ५ का दिलिप सुब्बाको यो पटक पनि सचिव पदमा उम्मेदवारी रहेको छ । यो सँगै उहाँको तेस्रो उम्मेदवारी हो । यस अघि भएका निर्वाचनमा दुई पटक पराजित हुनु भएका सुब्बाले अन्तिम पटक भन्दै सचिवमै उम्मेदवारी दिनु भएको छ । संघीय समाजवादीबाट प्रतिनिधित्व Read More…