संघ \संस्था

लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा आचार्य

मेचीनगर, असार १६ । लायन्स क्लब अफ मेचीनगरको एक वर्षे कार्यकालका लागि सन्तोष आचार्यले जिम्मेवारी प्राप्त गर्नु भएको छ । लायन्स क्लब अफ मेचीनगरको आज सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष शंकर थापाले आचार्यलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गर्नु भएको हो । संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको Read More…

साहित्य

अलबिदा प्रगतिशील साहित्यकार तेराख

मेचीनगर, असार १६ । प्रगतिशील साहित्यकार तेजराज खतिवडा (तेराख) को ७८ वर्षको उमेरमा आज दिउँसो निधन भएको छ । उहाँलाई श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै आज अपरान्ह १ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि Read More…

खेलकुद

युरोकप: इंग्ल्यान्ड र युक्रेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार १६ । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा इंग्ल्यान्ड र युक्रेन क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको प्रि-क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड उपाधि दाबेदारका रूपमा अन्तिम आठमा पुगेको हो । लण्डनस्थित वेम्बली स्टेडियममा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल Read More…

संघ \संस्था

अनाथ बालबालिकासँग असार पन्ध्रको खुशी साटासाट

झापा, असार १५ । अनाथ बालबालिकालाई आवाससहित शिक्षा प्रदान गर्दै आएको मेचीनगरको जागृत बाल उद्धार केन्द्रलाई दीगो रुपमा सञ्चालन गर्न छलफल गरिएको छ । असार पन्ध्रको अवसरमा मंगलबार संस्थाको कार्यालय मेचीनगर–७ मा आयोजित कार्यक्रममा स्थानीय सरकार तथा सामाजिक संघ संस्थाका अगुवाहरुसँग छलफल चलाइएको हो । संस्थाका अध्यक्ष बीना तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जागृत बाल उद्धार Read More…

खेलकुद

युरोकप: स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार १५ । जारी १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा स्पेन र स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेका छन् । कोपनहेगनमा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै तीन पटकको च्याम्पियन स्पेनले अन्तिम आठमा स्थान बनाएको हो । रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र Read More…

राजनीति

झापामा मदन भण्डारी जयन्तीमा बृक्षारोपण देखि रक्तदान सम्म …

झापा, असार १४ । एमाले नेता स्वर्गीय मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । अनेराश्वबियू भद्रपुरको आयोजनामा चन्द्रगडी सामुदायिक बन परिसरमा सयै धुपीका बिरुवा रोपेर बृक्षारोपण गरिएको आयोजक अनेरास्वबियू भद्रपुरले जनाएको छ । पवन धमलाको सभापतित्वमा भएको बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथीको रूपमा प्रदेश सांसद बसन्त बानियाको उपस्थिति रहेको थियो Read More…

विविध

शिक्षा मन्त्री श्रेष्ठको राजिनामा माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

झापा, असार १४ । नेपाल उत्पीडित जातिय मुक्ति समाज झापाले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजिनामा माग गरेका छन् । जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री केपी शर्मा आलीलाई ज्ञापन पत्र बुझाउदै समाजले शिक्षा मन्त्री श्रेष्ठको राजिनामा माग गरेका हो । ‘सञ्चारकर्मी रुपा सुनुवारलाई जातकै कारण कोठा नदिएको र कोठा नदिने घरबेटीलाई नेपाल सरकारकै मन्त्रीले छुटाउँदै गाडीमा हालेर Read More…

समाचार

झापामा निषेधाज्ञा एक साता थपियो, नीजि सवारी साधन जोरबिजोरमा प्रणालीमा चल्ने

झापा, असार १४ । झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याईएको छ ।  जिल्लामा सोमबार बसेको डिसीसीएमसीको बैठकले आज राति १२ बजेसम्मका लागि जारी रहेको निषेधाज्ञालाई असार २१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सनाले जानकारी दिए । लकडाउन अवधिभर प्रशासनले भीड हुने भनिएका विद्यालय, जिम, सिनेमाघर, Read More…

खेलकुद

युरोकप: चेक रिपब्लिक र बेल्जियम क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, असार १४ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा चेक रिपब्लिक र बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार मानिएको नेदरल्यान्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा प्रवेश गरेको छ । हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । पुस्कास एरिनामा चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र Read More…

संघ \संस्था

झापामा फेरि निषेधाज्ञा एक साता थप्ने, यातायात खुलाउने तयारी

झापा, असार १३ । झापामा जारी निषेधाज्ञा फेरि एक साता लम्ब्याउने तयारी भएको छ । असार ७ गते एक साताका लागि थपिएको निषेधाज्ञा भोलि सोमबार सकिदैछ । भोलि बिहान जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकले फेरि एक साताका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गर्न लागेको हो । ‘निषेधाज्ञा त नलम्ब्याई हुँदैन’ प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने Read More…