संघ \संस्था

बुटवल जेसीजको अध्यक्षमा चन्द्रमणी भुषाल निर्वाचित

बाहुण्डाँगी । बुटवल जेसीजका लागि २०२२ को अध्यक्षमा चन्द्रमणी भुषाल निर्वाचित हुनु भएको छ । आज सम्पन्न शाखाको अधिवेशनले भुषाललाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा चन्द्रकान्त डुम्रे र अर्जुन खनाल, उपाध्यक्षहरुमा माधव पराजुली, रमेश अर्याल, शशिराज बल्बासे र लक्ष्मण शर्मा, सचिवमा रमेश पाण्डे तथा सहकोषाध्यक्षमा विनो पोखरेल निर्वाचित भएका छन् ।

संघ \संस्था

जेसीजको राष्ट्रिय अध्यक्षका उम्मेदवारहरु प्रचारप्रसारमा व्यस्त

बाहुण्डाँगी । नेपाल जेसीजको आशन्न ४८ औँ राष्ट्रिय महाधिवेशनका लागि ६ जनाले राष्ट्रिय अध्यक्षमा उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारलाई तिब्रता दिएका छन् । पुष १ गतेबाट पोखरामा हुने महाधिवेशनका लागि अध्यक्षका प्रत्यासीहरु यतिबेला आफ्नो एजेण्डासहित शाखामा प्रचारप्रसारमा व्यस्त देखिएका छन् । हरेक वर्ष हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । जेसीजको विधान अनाुसार १ अध्यक्ष, ४ Read More…

धर्म संस्कृती विश्व

नेपाली भाषालाई विश्वसामु चिनाउन सबै लाग्नुपर्छः सिक्किमका मुख्यमन्त्री गोले

झापा । नेपाली भाषीको बाहुल्यता रहेको छिमेकी राष्ट्र भारतको पूर्वोत्तर राज्य सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले)ले नेपाली भाषालाई विश्वसामु चिनाउन सबै नेपाली भाषी लाग्नु पर्ने बताए। सिक्किमको राजधानी गान्तोकस्थित मनन भवनमा शुक्रबार हाम्रो वार्ता टेलिभिजनद्वारा आयोजित सिक्किम साहित्य उत्सव २०२१ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गोलेले सिक्किम, दार्जिलिङ, कालिम्पोङ र नेपालमा मात्र नभई नेपाली भाषा, Read More…

विविध

ब्राउन सुगरसहित मेचीनगरबाट एक महिला पक्राउ

झापा। मेचीनगर नगरपालिका-६ स्थित मेची पुलबाट लागु औषध ब्राउन सुगरसहित महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका ३ की २४ वर्षीया सरिता विश्वकर्मा रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ ।  लागू औषध नियन्त्रण ब्युरो काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले सीमा नाकामा चेकजाँच गर्दा महिला  विश्वकर्माले आफ्नी ८ वर्षीया छोरीको साथमा लुकाइछिपाई ल्याएको  २ ग्राम ब्राउन Read More…

खेलकुद

कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप सुरु, विर्तामोड र बाह्रदशीको विजयी सुरुवात

झापा। कमल गाउँपालिका प्रथम उपाध्यक्ष कप भलिबल खेल प्रतियोगिता आज मंगलबार देखि सुरु भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित सो प्रतियोगिताको पहिलो खेलमा बाह्रदशी गाउँपालिका विजयी भएका छन् । कमल गाउँपालिकालाई १९–२५, १५, २५ र २२–२५ को सेटमा पराजित गर्दै बाह्रदशी गाउँपालिका विजयी भएका छन् । प्रतियोगिताको म्यान अफ दि म्याच Read More…

राजनीति

केपी शर्मा ओली दोस्रोपटक अध्यक्ष निर्वाचित

काठमाडौं । नेकपा एमालेकाे अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । भीम रावललाई पराजित गर्दै ओली दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार अध्यक्षका उम्मेरदवार ओलीले १८०८ मत ल्याए भने उनका प्रतिस्पर्धि रावलले २१३ मत पाए । चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये Read More…

राजनीति

एमाले महाधिवेशनः अबको केहिबेरमा नतिजा सार्वजानिक हुने

चितवन । नेकपा एमाले को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार निर्वाचनमा दुईहजार ९२ मत खसेको छ । महाधिवेशन प्रतिनिधि दुई हजार १५३ छन् । विद्युतीय प्रविधिबाट गरिएको मतदानको नतिजा तीन घण्टाभित्र आउने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ Read More…

राजनीति

१०औं राष्ट्रिय महाधिवेशनः झापाकी मेनुका काफ्ले सहित को–को निर्विरोध निर्वाचित भए ? (सूचीसहित)

चितवन । नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशमा निर्वाचन हुने भएपनि केही केन्द्रीय सदस्यहरु भने निर्विरोध निर्वाचित भएका छन् । एमालेको विधान शसोधन गरेर केन्द्रीय सदस्यको संख्या बढाएर ३०१ कायम भएको छ । जसमा सुरुमा अध्यक्ष ओलीले नै आफै केन्द्रीय सदस्यहरुको नाम टुंगो लगाएका थिए । तर अन्त्यमा निर्वाचन नै हुने भएपछि उम्मेदवारी दर्ताको क्रम चलेको थियो Read More…

खेलकुद

मेसीले जिते कीर्तिमानी सातौंपटक बालोन डी’ओर

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियानेल मेसीले कीर्तिमानी सातौंपटक बालोन डी’ओर जितेका छन्। सोमबार मध्यराति घोषणा भएको वर्ष २०२१ को बालोन डी’ओर जितेसँगै मेसीले ७ पटक प्रतिष्ठित अवार्ड हात पारेका हुन्। उनी सर्वाधिक धेरैपटक यो अवार्ड पाउने खेलाडी हुन्। मेसीलाई उनका पूर्वसहकर्मी लुइस सुआरेजले स्टेजमा बधाई दिँदै अवार्ड दिएका थिए। मेसीले वर्ष २०२१ को बालोन डी’ओर Read More…

विविध

दमकबाट नगदसहित ७ जना जुवाडे पक्राउ

झापा । झापाको दमकबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । दमक–६ स्थित फाल्गुनन्द चोक बस्ने पवन लिम्बूले संचालन गरेको परदेशी होटलको कोठा भित्र जुवाजन्य तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए । पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ– ३ घर भई हाल झापाको दमक–६ Read More…