खेलकुद

विश्वकप फुटबल : ब्राजिलकाे शुरुवाती जित, सर्विया २–० ले पराजित

काठमाडौं । कतारमा जारी फिपा विश्वकप फुटवलको बिहिबार भएको खेलमा ब्राजिलले सर्विया माथि २ गोल गर्दै विजय शुरुवात गरेको छ ।  पाँच पटकको च्याम्पियन ब्राजिलका लागि बिहिबार कतारको लुसाइल स्टेडियममा भएको खेलमा सर्बियालाई २–० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो । गोल रहित बराबरी भएको पहिलो हाफ पछि दोस्रो हाफमा ब्राजिलका लागि खेलाडी Read More…

खेलकुद

विश्वकप फुटबल : रोनाल्डोको कीर्तिमान, पोर्चुगलको विजयी सुरुवात

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगलले विजयी सुरुआत गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३–२ गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्तियानो रोनाल्डो, जोआ फेलिक्स, राफायल लियोले गोल गरे । भने आन्द्रे एयु र ओस्मान बुकारीले घानाका लागि गोल गरे । Read More…