संघ \संस्था

लागुपदार्थ दुर्व्यशनीविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

अर्जुनधारा । सहयात्रा ग्रुप नेपालको आयोजनामा लागुपदार्थ दुर्व्यशनी विरुद्धको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ । २०७५ सालमा स्थापना भई विभिन्न सामाजिक कार्यमा सहकार्य गरिरहेको संस्थाले अर्जुनधारा नगरपालिका-३ को जनता माविमा लागुपदार्थ दुर्व्यशनीविरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाईटी खुदुनाबारी उपशाखा र ईलाका प्रहरी कार्यालय अनरामनी बिर्तामोडको सहकार्यमा संचालन भएको कार्यक्रममा किसोर Read More…

राजनीति

युवा संघ मेचीनगरको निर्वाचन भोलि बिहान ८ बजेदेखि हुने

मेचीनगर । राष्ट्रिय युवा संघ मेचीनगर कमिटीको निर्वाचन भोलि बिहान ८ बजेदेखि हुने भएको छ । शनिबारदेखि सुरु भएको युवा संघ मेचीनगरको नेतृत्व चयन आज पनि सफल नभएपछि भोलि बिहान निर्वाचनबाट टुङग्याउन लागिएको निर्वाचन परिचालन समितिका संयोजक राजु कार्कीले जानकारी दिए । बिगत केहीँ समयदेखि बिबाद रहँदै आएको युवासंघ मेचीनगरमा प्रथम अधिवेशनको नयाँ नेतृत्वले एक Read More…

स्वास्थ्य

मेचीनगरमा डेंगु संक्रमण परिक्षणका लागि निःशुल्क किटको व्यवस्था

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले डेंगु संक्रमण परिक्षणका लागि निःशुल्क किटको व्यवस्था गरेको छ । मेचीनगर स्वास्थ्य शाखाका अनुसार नगरपालिकाले मातहतका विभिन्न स्वास्थ्य संस्थाहरूमा अहिले डेंगु जाँच्नका लागि डेंगु कीट नि:शुल्क व्यवस्था गरिएको जनाएको हो । मेचीनगरमा अहिलेसम्म ४९ जनामा डेंगु शंक्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटा निरौलाका अनुसार नगरमा Read More…

राजनीति

भ्रष्टाचारमा नेताहरुबीच सौदाबाजी चल्छ – महामन्त्री थापा

झापा । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेतृत्वको कटु आलोचना गरेका छन् । भ्रष्टाचारका विषयमा दुईचार जना नेताले बन्द कोठामा सहमति गर्ने र बाहिर हाँस्दै निस्केको दृश्यले मुलुकलाई गिज्याइ रहेको थापाले बताए । उनले यो दृश्य असोभनीय, अस्वभाविक र उदेकलाग्दो भएको टिप्पणी गरे। यसले मुलुक र जनताको अहित Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ १७ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेषः दिन राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। वृषः बोल्दा ख्याल गर्नुपर्ने देखिन्छ। राजनीतिमा फाइदा Read More…