शिक्षा

कक्षा १२ का बिद्यार्थीलाई बिदाई

झापा / काँकरभिट्टा मा.वि. मा अध्यनरत कक्षा १२ का बिद्याथीहरुलाई एक कार्यक्रम बिच बिदाई गरेको छ ।

काँकरभिट्टा मा.वि. को प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि काँकरभिट्टा मा.वि.का प्रधानध्यपक तुलसी प्रसाद निरौलाले बिदाई हुने काँकरभिट्टा मा.वि. मा अध्यनरत कक्षा १२ का बिद्याथीहरुलाइ आउदै गरेको फाईनल परिक्षामा सफलताको अग्रिम शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा सह प्रधानध्यपक हरि न्यौपाने, शिक्षकहरु टिकाराम पौडेल, पुरुषोत्तम बराल, भगिरत आलेलगायतको आतिथ्यता रहेको थियो । मायाको चिनो सहित अबिर र खदा लगाएर बिदाई गरीएको कार्यक्रममा कलाकारहरुले बिभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

सन्तोस धमलाको अध्यक्षतामा आयोजित बिदाई कार्यक्रममा सञ्चालन सागर दर्जीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *