खेलकुद

सतिघट्टा ११ विजयी

झापा, मंसिर १५ । मेचीनगर–५ स्थित पशुपति युवा क्लवको आयोजनामा शनिबारदेखि सञ्चालित टि–१० क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा सतिघट्टा –११विजयी भएको छ । मेचीनगर ५ स्थित भेटघाट खेल मैदानमा आइतबार सम्पन्न खेलमा सतिघट्टा–११ ले बाहुनडागी युवा क्लबलाई ९ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको बाहुनडाँगीले दिएको ७४ रनको लक्ष्य सतिघट्टाले सजिलै Read More…

समाचार

आफ्नै मतसमेत नपाउने यी १९ उम्मेदवार

काठमाडौं, मंसिर १५ । कपिलवस्तुको शिवराज नगरपालिका–१० मा वडाध्यक्षका लागि भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९संयुक्त० का नुर मोहम्मद मनिहारले शून्य मत पाए । यो वडामा पार्टीबाट उम्मेदारी दिएर शून्य मत ल्याउने नुर मात्रै हुन । तर एक भोट पनि ल्याउन नसक्ने स्वतन्त्र उम्मेदवार भने चार जना छन् । मोहम्मद रफिक मनिहार, शिवनारायण कुर्मी, शिवभक्त Read More…

खेलकुद

१३औं सागको भव्य उद्घाटन

काठमाडौं, मंसिर १५ । दशरथ रंगशालामा १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को भव्य उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहकाबीच सागको उद्घाटन गरेकी हुन्। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई पञ्चकन्याहरुले स्वागत गरेका थिए। साधारण प्याराफिटतर्फबाट ब्यान्ड टोली र मैदानबाट पञ्चेवाजाको धुनसँग राष्ट्रपति भण्डारीको स्वागत गरिएको थियो। रंगशालामा उपस्थित १२ हजारभन्दा बढी दर्शकले १३ औँ Read More…

समाचार

कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी

काठमाडौं, मंसिर १५ । कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ९ को मतले पराजित गर्दै उनी विजयी बनेकी हुन् । उनले २४ हजार ३ सय ९५ मत ल्याएर विजयी बनेकी हुन् । जित सङ्गै नेकपाले कास्की २ मा आफ्नो किल्ला Read More…

स्वास्थ्य

जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन ६ उपाय

काठमाडौं, मंसिर १५ । अहिले जाडो मौसमको सुरुवात हुँदैछ । दिउँसो समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन थालेको छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । Read More…