खेलकुद

वडास्तरिय फुटबल प्रतियोगितामा वडा नम्बर २ च्याम्पियन (तस्बिर सहित)

झापा, पुष १५ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर २ ले जितेको छ । जित संगै उसले ५१ हजार रुपैयाँ नगदराशी सहित ट्रफी प्राप्त गर्‍यो । उपविजेता बनेको वडा नम्बर १२ ले २६ मा चित्त बुझायो । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मंगलबार भएको Read More…

संघ \संस्था

स्थानिय उत्पादनको प्रवद्र्धनमा महोत्सवले भूमिका खेल्यो

झापा, पुस १५ ।स्थानिय उत्पादकहरुले महोत्सवमा आफ्नो उत्पादनको प्रवद्र्धन भएको बताएका छन् । झापाको धुलाबारीमा जारी तेस्रो औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा आफ्नो स्थानिय उत्पादनको उत्साहजनक रुपमा प्रचार तथा प्रवद्र्धन भएको बताएका हुन । मेचीनगर–९ धुलाबारीकी साधना दाहाल र मेचीनगर १० की पुजा सापकोटाले संयूक्त रुपमा सञ्चानलमा ल्याएको सेनेटरी सोलुसन उद्योगबाट उत्पादन भएको मितिनी Read More…

संघ \संस्था

करेसाबारी खेती सम्बन्धी तालिम सम्पन्न

झापा, पुष १५ । पारिजात महिला विकास मञ्च मेचीनगर– ८ को आयोजनामा अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना उप्रेतीले पछिल्लो समय कृषिमा राशायनीक र बिषादीको प्रयोग बढ्दो क्रममा रहेको अवगत गराउदै अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम उपयूक्त रहेको र तालिममा सहभागी सबैले यसलाई Read More…

संघ \संस्था

भम्रण बर्ष २०२० लाई मेचीनगरमा भव्य स्वागत

झापा, पुष १५ । नेपाल सरकारले मनाउन लागेको भम्रण बर्ष २०२० लाई मेचीनगर नगरपालिकाले भव्य रुपमा सफल पार्न विविध कार्यक्रम गर्ने भएको छ । नेपालको पूर्वी नाका काकँरभिट्टा हुँदै देशका अन्य क्षेत्रमा जाने पर्यटकहरुलाई भ्रमण बर्षको स्वागतका लागि जनवरी १ तारिक अर्थात पुष १६ गते पूर्वी प्रवेशद्वार काकरभिट्टामा भ्रमण बर्ष शुभारभ्भ समारोह आयोजना गर्ने तयारी Read More…

खेलकुद

प्रथम टि–टेन क्रिकेट लिग हुँदै

झापा, पुष १४ । आगामी पुस २४ गतेबाट प्रथम टि–टेन क्रिकेट लिग सुरु हुने भएको छ । आयोजक मिलन क्रिकेट क्लब मेचीनगरले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो प्रतियोगिता बारे जानकारी दिइएको हो । आयोजक समितिका संयोजक एवं सम्मेलनका सभापति विरु श्रेष्ठले प्रतियोगिताको फाइनल खेल आउँदो माघ १ गते गते हुने बताए । स्थानिय स्तरबाट Read More…

राजनीति

मेचीनगरको पर्यटकीयस्थल चिनाउन युवाहरुको मोटरसाइकल र्याली

झापा, पुष १४ । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल पार्ने उद्देश्यले मेचीनगरको पर्यटकीय क्षेत्रको प्रबर्धन गर्न युवाहरुले मोटरसाइकल र्याली गर्ने भएका छन् । यही बुधबार (१ जनवरी, २०२०) दिन युवाहरुले मेचीनगरको पर्यटकीय क्षेत्रलाई चिनाउन मोटरसाइकल र्याली आयोजना गरेको सोमबार मेचीनगरको खुट्टीडाँगी सिमसार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अनेरास्ववियू मेचीनगर, राष्ट्रिय Read More…

संघ \संस्था

सिमानामा माइती नेपाल उपस्थिति बलियो ।

झापा, पुष १४ । चेलीबेटी बेचबिखन बिरुद्ध जनचेतना मुलक कार्यक्रम र सिमानामा निगरानी गर्न क्रियाशिल संस्था माइती नेपाल काकरभिट्टा कार्यालयले पुर्वी सिमानामा आफ्नो उपस्थिति बलियो बनाएको छ । माइती नेपालले आज पत्रकार सम्मेलन गरी आफ्नो बार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनका आधारमा पुर्वी नाकामा माइती नेपालको उपस्थिति बलियो रहेको पाईएको छ । माइती नेपालका Read More…

खेलकुद

वडा नम्बर १ लाई पराजित गर्दै वडा नम्बर १२ फाइनलमा प्रवेश

झापा, पुष १४ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम सेमीफाइनल खेलमा वडा नम्बर १२ विजयी भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा वडा नम्बर १ स्तब्ध भयो । वडा नम्बर १२ विजयी हुदै फाइनल यात्रा तय गरेको छ साथै २६ हजार पनि सुरक्षित Read More…

संघ \संस्था

देशभरका ७५३ वटै स्थानीय तहको ह्याक भएको सर्भर रिकभर

काठमाडौं, पुष १४ । देशभरका ७५३ वटै स्थानीय तहको ह्याक भएको सर्भर रिकभर अभएको छ । सर्भर ह्याक हुँदा लेखा प्रणाली नष्ट भएको थियो । महालेखा नियन्त्रकको कार्यालयको नियन्त्रणमा रहेको स्थानीय तहको लेखाप्रणालीका सबै तथ्याङ्कहरु रिकभर भएको उसले जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयले ७ सय ५३ वटै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सफ्टवेर ‘स्थानीय Read More…

राजनीति

प्रदेश ३ को नाम बागमती, राजधानी हेटौंडा

काठमाडौं, पुष १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको छ ।  प्रदेश ३ को सरकारले त्यसको टुंगो लगाउन नसकेपछि नेकपाले नै उक्त निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा नै कायम गर्ने Read More…