खेलकुद

आयोजकलाई पराजित गर्दै वडा नम्बर २ फाइनलमा प्रवेश

झापा, पुष १३ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमीफाइनल खेलमा वडा नम्बर २ विजयी भएको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा आयोजकको तर्फबाट एक शुन्यले पछि परेको अवस्थालाई उल्टाउदै वडा नम्बर २ ले बाजी मारेको हो । यो जित संगै वडा नम्बर २ ले नगद २६ हजार Read More…

खेलकुद

एन्फा ग्रासरुट फुटबल लिग सम्पन्न

झापा, पुष १३ । एन्फा ग्रासरुट फुटबल लिग सम्पन्न भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा शनिबार सम्पन्न फाईलन खेल संगै चार महिना देखी चलेको लिग सकिएको हो । सानो उमेर बाटै फुटबल खेल प्रतीको मोह बढाउन दक्ष खेलाडी उत्पादन गर्न झापा जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा ८–१० र ११ –१३ वर्ष उमेर Read More…

अर्थ संघ \संस्था

६ हजार घुस लिँदा हवल्दार र इन्सपेक्टर पक्राउ

काठमाडौं, पुष १३ । रुपन्देहीस्थित विष्णुपुरा बेसक्याम्पमा कार्यरत सशस्त्र प्रहरीका इस्पेक्टर तेजबहादुर जोरा र सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी पक्राउ परेका छन् ।  ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका सहायक हवल्दार चौधरीको बयानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टाेलीले इन्सपेक्टर तेजबहादुरलाई पनि नियन्त्रणमा लिएको हो ।  चौधरीले घरायसी मालसामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सीमा नाकाबाट सामान ल्याउने स्थानीयसँग Read More…

राजनीति

बहुमत छ भन्दैमा एकलौटी निर्णय गर्न मिल्दैन: वरिष्ठ नेता पौडेल

काठमाडौं, पुष १३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको बताए । ‘कम्युनिस्टको Read More…

अर्थ संघ \संस्था

महोत्सवको चौथौ दिन १५ हजार बढीले अवलोकन गरे

झापा, पुस १२। धुलाबारीमा भईरहेको तस्रो अन्तर्राष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा अवलोकन तथा मनोरञ्जन गर्न आउने मनिसहरुको संख्या उल्लेखिय भएको छ । महोत्सवको चौथो दिन १५ हजार भन्दा बढी मानिसहरुले अवलोकन गरेका छन् । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेका महोत्सवमा हालसम्म ४५ हजार मनिसहरुले अवलोकन गरीसकेको मेची उद्योग माणिज्य संघका अध्यक्ष Read More…

संघ \संस्था

जेसिजको राष्ट्रिय बक्तृत्वकलामा बानिया प्रथम

झापा, पुष १२ । नेपाल जसिजको आयोजनामा सम्पन्न राष्ट्रिय बतृत्वकला प्रतियोगितामा झापा बाहुनडाँगी जेसिजका महासचिव देबु बानियाले प्रथम स्थान हासिल गर्नु भएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औं राष्ट्रिय अधिवेशन संगै प्रतियोगिता सम्पन्न भएको थियो । देश भरिका बिभिन्न ४ वटा एरियाबाट प्रतिनिधित्व गर्दै फाइनल चरणमा आएका प्रतिस्पर्धीहरुलाई पाखा लगाउदै झापाका बानियाले उपाधी हात Read More…

संघ \संस्था

प्रदेश प्रमुख प्रसाईं सम्मानित

झापा, पुष १२ । प्रदेश नम्बर ३ का प्रमुख विष्णुप्रसाद प्रसाइंलाई शनिबार सम्मान गरिएको छ । मेचीनगर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी प्रदेश प्रमुख प्रसाइंलाई सम्मान गरेको हो । काँकरभिट्टा खानेपानी संस्थामा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि प्रसाईले समृद्ध मेचीनगर निर्माण भए आफूले साँचो अर्थमा सम्मानित भएको अनुभूति हुने बताए । दलगत स्वार्थभन्दा माथि उठेर Read More…

खेलकुद

वडा नम्बर २ र वडा नम्बर १२ सेमीफाइनलमा प्रवेश

झापा, पुष १२ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा वडा नम्बर २ र वडा नम्बर १२ विजयी हुदैं सेमीफाइनलको यात्रा तय गरेका छन् । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा शनिबार भएको तेस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर २ ले र वडा नम्बर ३ Read More…

संघ \संस्था

करेसाबारी खेती सम्बन्धी तालिम सुरु

झापा, पुष १२ । पारिजात महिला विकास मञ्च मेचीनगर– ८ को आयोजनामा अग्र्यानिक करेसाबारी खेती सम्बन्धी तालिम शनिबारबाट सुरु भएको छ । तालिमको उद्घाटन गर्दै मेचीनगर–८ का वडा अध्यक्ष विकेन्द्र धिमालले कृषिबाट मात्र देशमा आर्थिक परिवर्तन सम्भव रहेको बताए । उद्घाटन सत्रमा वडा सदस्य सन्तोष मेचे, नेकपा ८ नम्बर वडा अध्यक्ष कुन्दन निरौला, नेपाली काँगे्रसका Read More…

समाचार

काठमाडौंको तापक्रम ०.६ डिग्री

काठमाडौं, पुष १२ । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज बिहानको काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री सेल्सियस मापन गरिएको छ । महाशाखाले मापन गरेको यो तापक्रम बिहान ६ बजेको हो । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो । यसअघि बिहीबार विहान पौने ९ बजे काठमाडौं उपत्यकाको यस वर्षको Read More…