राजनीति

संगठन विस्तारलाई तिब्रता दिदैं एकीकृत समाजबादी

झापा, भदौ १२ । नेकपा एमालेबाट अलग भई छुट्टै पार्टी गठन भएको नेकपा (एकीकृत समाजबादी) पार्टीले देशव्यापीरूपमा आफ्नो संगठन र भातृ संगठन विस्तारलाई तिब्रता दिएको छ ।

संगठन विस्तारलाई तिब्रता दिइ क्रममा माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजबादी पार्टीले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलिको गृह नगर दमकमा दर्बिलो पकड बनाएको छ ।

एकीकृत समाजबादीले आज पुस्पलाल मित्रता केन्द्र दमक नगर कमिटी र अखिल फोर्स गठन गर्दै ओलिलाई उनकै गृह नगरमा काउन्टर दिएका छन् ।

पुस्पलाल मित्रता केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षता र प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पुर्ब नगर प्रमुख इन्द्र बहादुर बुडाथोकिको प्रमुख आतिथ्य र नेकपा (एकीकृत समाजबादी) झापाको नेता निलमणि बराल र अखिल फोर्सका केन्द्रिय सहसम्योजक रोशन भण्डारी, केन्द्रिय सदस्य मदन गुरुङको उपस्थितिमा पुस्पलाल मित्रता केन्द्र दमक नगर, अखिल फोर्स दमक नगर समिती गठन गरेको आयोजकले जनाएको छ ।

एकीकृत समाजबादीले महेश घिमिरेको अध्यक्षतामा २५ सदस्यीय पुस्पलाल मित्रता केन्द्र दमक नगर कमिटी तथा केन्द्र प्रसाईको संयोजकत्वमा १९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।

त्यस्तै रतन चाम्लिङ राईको अध्यक्षतामा २१ अखिल फोर्स दमक नगर स्तरीय कमिटी गठन समेत गरेको छ ।

यस्तो छ पुस्पलाल मित्रता केन्द्र दमक नगर कमिटी :
(१) अध्यक्ष: महेश घिमिरे
(२) उपाध्यक्ष: बिराटजघ जबेगु (लिम्बु)
(३) उपाध्यक्ष: हमला प्रसाई
(४) सचीव: सुमन कार्की
(५) सह सचीव: अनिलदेब राई
(६) कोसाध्य: प्रेम भुजेल
सदस्यहरु
(८) चन्द्र थापा, (९) सौरभ भट्टराई, (९) नरेश भण्डारी, (१०) युबराज दुलाल (११) कमल नेउपाने (१२) ललित माझि (१३) किरण भट्टराई (१४) मदन गुरुङ (१५) खगेन्द्र नेपाल (१६) उमेश चौलागाईं (१७) प्रबल भण्डारी (१८) डम्बर आङदम्बे (१९) खगेन्द्र कार्की (२०) जुलन गजमेर (उमेश) (२१) कल्पना श्रेष्ठ (२२) मन कुमार दर्नाल (२३) राजु भट्टराई (२४) देबिमाया श्रेष्ठ (धिमाल) (२५) रोशन भण्डारी ।

यस्तै, सल्लाहकार समिति
(१) सम्योहक: केन्द्र प्रसाई
(२) सदस्य: शान्ति राम आचार्य
(३) सदस्य: हरि नेपाल
(४) सदस्य: भिम दाहाल
(६) टीका प्रसाई
(७) जीवन सेढाई
(८) मदन ढकाल
(९) चैतन्य लामिछाने (निर्मल)
(१०) मदन पौडेल
(११) तिर्थ नेपाल
(१२) तिर्थ नारायण श्रेष्ठ
(१३) लालबहादुर श्रेष्ठ
(१४) कमल कटुवाल
(१५) लक्ष्मी खनाल
(१६) शशि पौडेल
(१७) नारायण प्रसाई
(१८) बिष्णु नेउपाने
(१९) चित्र ढकाल

अखिल फोर्स दमक नगर कमिटी
(१) अध्यक्ष: रतन चाम्लिङ राई
(२) उपाध्यक्ष : सावन ढकाल
(३) सचिब: दिपक भट्टराई
(४) सह सचिब: अभिसेक घिमिरे
(५) सह सचिब: मन्जुल भट्टराई
(६) कोसाध्य: शिब कुलुङ
(७) सदस्य: आयुसमान पोख्रेल
(८) रबिन अधिकारी
(९) सुजन भण्डारी
(१०) मदन बिश्वकर्म
(११) मनिप धिमाल
(१२) शुनिल निरौला
(१३) एन्जिल खरेल
(१४) हेमराज मगर
(१५) महोमद अलि
(१६) सनम राई
(१८) मुकेश खत्री
(१९) सजल आचार्य
(२०) अशोक राई
(२१) सुशान राई