खेलकुद

पिएसजीको पहिलो हार

काठमाडौं । नयाँ सिजनको फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले पहिलो हार बेहोरेको छ । आइतबार साँझ पिएसजी रेन्नेससँग २–० गोलको हार बेहोरेको थियो । घरेलु मैदानमा रेन्नेसलाई जिताउन गाइतान लाबोर्डे र फ्लाभिएन टैटले एक–एक गोल गरेका थिए । पिएसजीका किलियन एम्बाप्पेले एक गोल गरेको भएपनि रेफ्रीले भिएआरको मद्दतमा उक्त गोललाई मान्या दिएका थिएनन् Read More…

संघ \संस्था

लालबन्दी जेसीजको जेसीज सप्ताह उत्कृष्ट कार्यक्रमका साथ सम्पन्न

बाहुण्डाँगी । नेकपा एसकी केन्द्रीय सदस्य एवम् सर्लाही क्षेत्र नं (१ )ख० की प्रदेश सभासद बेची लुङगेलीले नेपालका राजनीतिक दलले जेसीजबाट केही पाठ सिक्नु पर्ने बताएकी छिन् । उनले जेसीजको सप्ताहव्यापी समापन कार्यक्रममा बोल्दै,जेसीजको एक व्यक्ति एक वर्षिय कार्यकाल पद्धतिबाट आफु प्रभावित भएको बताईन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उनले यसबाट नेपालका राजनीतिक दलले पाठ Read More…

संघ \संस्था

विराटनगर जुनियर वक्तृत्वमा बुढानिलकण्ठ स्कुलकी सिरिन भट्टराई प्रथम

बाहुण्डाँगी । बिराटनगर जुनियर जेसिसले संचालन गरेको ईन्टर स्कुल वक्तित्वकला प्रतियोगिताको बुढानिलकण्ढ स्कुलकि सिरिन भट्टराई प्रथम भएकी छिन । प्रतियोगितामा कोशी बिद्या मन्दिर स्कुलकि रेचल दास द्वितीय र ज्ञान सारथि बिद्या पिठ स्कुलकी यिसुका बस्नेत तृतीय भएकी छिन। प्रतियोगितामा प्रथम हुने लाई रु ५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र दिएकाछन भने द्वितीय हुने Read More…

राजनीति

‘एमाले दक्षिणपन्थीहरुको झुण्ड’– झाँक्री

झापा । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेकपा एमालेलाई दक्षिणपन्थीहरुको झुण्डको संज्ञा दिएकी छन् । शनिबार साँझ झापाको चारआलीमा पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटमा उनले एमालेलाई यस्तो संज्ञा दिएकी हुन् । ‘ओलीले नेतृत्व गरेको एमालेले नेपालको कम्युनिष्ट आन्दोलनको उद्देश्य, कार्यक्रम र त्यसको कार्यदिशा बोकेर नेपाली जनताहरुको सपनालाई साकार पार्छ भन्ने लाग्दैन’ नेतृ झाँक्रीले भनिन्, ‘त्यो एक प्रकारको Read More…

संघ \संस्था

जन्म जयन्तीको अवसरमा प्रेस क्लबलाई नगद रकम प्रदान

मेचीनगर । मेचीनगर–६ काँकरभिट्टा निवासी कृष्णप्रसाद उप्रेतीले आफ्नो ८३ औं जन्म जयन्तीको अवसरमा प्रेस क्लब मेचीनगरलाई नगद रकम प्रदान गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित जन्मोत्सव कार्यक्रमको अवसरमा प्रतिष्ठानका अध्यक्षसमेत रहेका उप्रेतीले क्लबलाई नगद दश हजार रुपैयाँ प्रदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले क्लबका सचिव जीआर धिताललाई Read More…

अर्थ

घरभाडा तिर्न नसक्ने महिलासँग भाडाको बदलामा यौनसुख माग्ने घरबेटी छ्याप्छ्याप्ती !

काठमाडौं। कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा आम्दानीको बाटो बन्द भएपछि भाडाको घरमा बस्नेहरुलाई ठूलो समस्या परिरहेको छ । रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन । यही बीचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेका महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौनसुखको माग गरेका घटनाहरु ठूलो संख्यामा भेटिएका छन् । अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स Read More…

राजनीति

एमाले विधान महाधिवेशन: आज अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं। नेकपा एमालेको ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको अन्तिम दिन आज अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन्। महाधिवेशनको पहिलो दिन ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय Read More…

राजनीति

एमाले विधान महाधिवेशन : पाँच समूहबाट सुझाव प्रस्तुत, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थप्नुपर्ने

काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव उपर आज पाँच समूहले सुझाव प्रस्तुत गरेका छन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आज केन्द्रीय निकाय तथा विभाग, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका छन् । महाधिवेशनमा Read More…

खेलकुद

एथ्लेटिको मड्रिडद्वारा बार्सिलोना पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटलबमा अन्तर्गतको खेलमा एथ्लेटिको मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ। गएराति भएको खेलमा एथ्लेटिकोले बार्सिलोनालाई २–० गोलले पराजित गरेको हो। खेलको २३ औँ मिनेटमा लुइस सुवारेजको पासमा थोमस लेमारले एथ्लेटिकोलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यमा सुवारेजले अर्को गोल थप्दै एथ्लेटिकोको अग्रता दोब्बर बनाए। खेलको दोस्रो हाफमा गोलका लागि प्रयास गरेपछि Read More…

राजनीति

महिला अध्यक्षमा भण्डारी, युवा अध्यक्षमा मुण्डा

मेचीनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरले आफ्नो संगठन बिस्तार गर्दै लगेको छ । यसैबिच संगठन बिस्तार गर्ने क्रममा शनिबार राप्रपा मेचिनगर वडा न ७ कमिटिको आयोजनामा भातृ संगठन युवक वडा समिति र महिला वडा समिति गठन गरेको छ । भेलाले महिला वडा कमिटीमा अध्यक्ष पुनम भण्डारी र युवाको अध्यक्षमा रतिलाल मुन्डालाई सर्वसम्मत चयन गरेको Read More…