राजनीति

अनेरास्ववियु मेचीनगर अध्यक्षमा बिरु मेचे

मेचीनगर । अनेरास्ववियु मेचीनगरको प्रथम नगर अधिवेशनबाट नगर अध्यक्षमा बिरु मेचे चयन भएका छन । उधोग वाणिज्य संघको सभा हलमा आज सम्पन्न अधिवेशनबाट अध्यक्षमा मेचेलाई चयन गरिएको हो । प्रथम नगर अधिवेशनबाट उपाध्यक्षमा प्रनिशा राउत, रोसन भुजेल, बिक्रम दुलाल र इश्वर रिजाल चयन भएका छन । त्यसैगरि, सचिवमा विनिता न्यौपाने र सहसचिबमा सचेत घिमिरे, प्रकाश Read More…

राजनीति

चुनावपछि सबै तिक्तता हटाएर अगाडि बढ्न सक्नुपर्छः महामन्त्री शर्मा

झापा । नेपाली काङ्ग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित काङ्ग्रेसमा जोड दिएका छन् । महामन्त्री भएपछि पहिलो पटक गृहजिल्ला झापा आएका शर्माले बिपीले स्थापित गरेको संस्कारअनुसार पार्टीको आन्तरिक चुनाव भएको बताएका छन् । चुनावपछि सबै तिक्तता हटाएर अगाडि बढ्न सक्नुपर्ने बताए । उनले काङ्ग्रेसमा चार कुरा आवश्यक भएको बताए । महामन्त्री शर्माले भने, ‘भ्रातृसंस्थाको सही Read More…

संघ \संस्था

आगामी वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने आयोगको तयारी

बनेपा । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँचवर्षे अवधि पूरा हुँदै गरेका कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएका छन् । स्थानीय सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उनीहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको Read More…

अर्थ

कामना सेवा विकास बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण

ललितबहादुर प्रधान मेचीनगर । कामना सेवा विकास बैंक लि इटाभट्टा शाखाले सवारी दुर्घटना न्यूनिकरण गर्न टेवा पुर्याउने उदेश्यले ट्राफिक सङ्केत बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । कामना सेवा विकास बैकले आफ्नो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी बिट इटाभट्टालाई उक्त ट्राफिक सङ्केत बोर्ड हस्तान्तरण गरेको जनाएको छ । बैकले एक कार्यक्रमका बिच Read More…

राजनीति

विश्वप्रकाश शर्माः महामन्त्रीमा निर्वाचित भएपछि आज पहिलो पटक झापा आउँदै

झापा । नेपाली काँग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश शर्मा पहिलो पटक पुस ७ गते आज गृहजिल्ला झापा आउँदै छन् । महामन्त्री शर्माले आज दिउँसो बिर्तामोडस्थित अग्रसेन भवनमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको महामन्त्री शर्माको सचिवालयले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । आफ्नो कर्म भूमिलाई सम्मान गर्न महामन्त्री शर्मा झापा आउने भएको शर्माको सचिवालयका Read More…