संघ \संस्था स्वास्थ्य

मेचीनगरद्वारा १८ बर्ष माथीका नागरिकलाई कोरोना बिरुद्धको दोस्रो खोप लगाउने सम्बन्धी सूचना

मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने १८ बर्ष भन्दा माथीका कोभिड बिरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका लाई पूर्ण खोप अभियान अन्तर्गत पुःन दोस्रो खोप लगाईने भएको छ ।

नगरपालिकाले निम्न मिति, समय र स्थानमा मेचीनगर भित्रका सबै नागरिकले अनिवार्य रुपमा तोकिएको स्थानमा उपस्थित भएर दोस्रो खोप लगाउन आग्रह गर्दै एक सूचना जारी गरेको छ ।

यस्तो छ नगरपालिकाले जारी गरेको सूचना ।