संघ \संस्था

नगरप्रमुख बुढाथोकीले गरे, बाहुनडाँगी सिस्टमको उद्घाटन

मेचीनगर । मेचीनगर सहलगानी आयोजना अन्तरगत बाहुनडाँगीमा निर्माण सम्पन्न भएको बाहुनडाँगी सिस्टमको बिहीबार एक कार्यक्रमकी बीच उद्घाटन गरिएको छ । बाहुनडाँगी क्षेत्रका जनतातालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले ६ करोड ३८ लाख १३ हजार ४१२ रुपैयाँको लागतमा निर्माण गरिएको उक्त सिस्टमको उद्घाटन् मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरे । कार्यक्रमका प्रमुख अतिथि बुढाथोकीले मेचीनगरका अझै धेरै Read More…

खेलकुद

जुनियर खेलाडीलाई खेल सामाग्री वितरण

मेचीनगर । मेचीनगर-६ स्थित काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरका जुनियर खेलाडीहरूलाई खेल सामाग्री वितरण गरिएको छ । मेचीनगर नगर खेलकुद विकास समितिले आज काँकरभिट्टा खेल मैदानमा एक कार्यक्रमका बिच यु-१३ का खेलाडीहरूलाई जर्सी सेट र फुटबल वितरण गरेको छ । काँकरभिट्टा फुटबल ट्रेडिङ सेन्टरले सिनियर संगै जुनियर खेलाडीहरूलाई समेत प्रशिक्षण गरिएको छ । फुटबल खेलको हवको Read More…

संघ \संस्था साहित्य

मेचीनगरमा सुमधुर गजल साझ हुँदै

मेचीनगर । मेचीनगरमा सुमधुर गजल साझ हुँने भएको छ । प्रतिभा युवा परिवार मेचीनगर-८ को आयोजनामा सुमधुर गजल साझ हुँने भएको हो । यहीँ बैशाख १९ गते ग्रिन भिलेज रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस जोरसिमलमा हुँने सुमधुर गजल साझमा देशकै चर्चित गजलकारहरूको प्रस्तुति रहने आयोजक प्रतिभा युवा परिवारका अध्यक्ष राजु गौतमले जानकारी दिए । उनले पछिल्लो Read More…