मनोरञ्जन

हरिवंश, प्रियंका र सरोजको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । बरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । आफ्नै शब्द, संगीत र स्वरमा रमाइलो शैलीको ए केटा मादलु पड्का’ बोलको गीत ल्याएका हुन् । गीतमा उनलाई गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । यो गीतको भिडियोमा हरिवंशसँगै अभिनेत्री प्रियंका कार्की र गायक तथा निर्देशक सरोज ओलीले अभिनय गरेका छन् । नवराज Read More…

मनोरञ्जन

गायक शिवाकोटीको भुक्के चप्पल सार्वजनिक (भिडियो सहित)

झापा । गायक सुजन शिवाकोटीको स्वर रहेको भुक्के चप्पल बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक स्वयमकै शब्द तथा संगीत रहेको छ । निरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा मास्टरिङ रहेको गीतमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित दारीबा, शारदा गिरी कालीबुढी, नबिना शिलवाल खुईलीको अभिनय रहेको छ । भुक्के चप्पल Read More…

मनोरञ्जन

नायक उत्तम प्रधानले ‘दर्पण छायाँ’को सिक्वेल बनाउने

झापा । नेपाली चलचित्र जगतका सुपरस्टार ‘दर्पण छायाँ’का नायक उत्तम प्रधानले दुई दशक पछि पुनः सिक्वेलको रुपमा उही नाम दिएर नयाँ सिनेमा बनाउने भएका छन् । दर्पण छायाँ, लहाना, साइनो, मलाई माफ गरिदेउ, मितीनीलगायत ३ दर्जन बढी नेपाली चलचित्र खेलिसकेका अभिनेता उत्तम प्रधानले आफ्नो सुपरहिट चलचित्र दर्पण छायाँको सिक्वेल चाडैं बनाउने तयारी रहेको बताए । एक Read More…

मनोरञ्जन

कलाकारले धाइजनमोडको शोभा बढाए

मेचीनगर । कलाकारको सांगीतिक प्रस्तुतिले झापाको मेचीनगरमा संचालित धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सवको शोभा बढाएको छ । दिनहुँ रास्ट्रिय र स्थानीय कलाकारको बेजोड प्रस्तुतिले महोत्सवको शोभा बढेको हो । स्थानीयले रास्ट्रिय कलाकारको नजिकै प्रत्यक्ष अवलोकन गर्दै मनोरंजन लिन पाउँदा स्थानीय नगरबासी उत्साहित देखिन्छन् । दर्शक उत्साहित हुँदा महोत्सवमा प्रवेश गर्नेको संख्यामा वृद्धि भएको महोत्सव आयोजकको Read More…

मनोरञ्जन

मेचीनगर : धाइजनमा सांस्कृतिक महोत्सव सुरु

मेचीनगर । झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सोमबारदेखि सुरु भएको छ । समितिले आयो,गरेको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेची नगरपालिकाको उपमेयर मिना उप्रेती पोख्रेलले ब्यानर वाचन र पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेपछि महोत्सव बिधिवत रुपमा सुरु भएको हो । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण Read More…

मनोरञ्जन

मेचीनगरमा जेठ २५ गते बुद्धकला यात्रा

मेचीनगर । नेपाली कलाको इतिहासमै पहिलो पटक मेचीनगरमा उपयोगी कला प्रदर्शनी तथा बुद्धकला यात्रा हुने भएको छ । ललितकला जस्तै उपयोगी कलालाई पनि एक महत्वपूर्ण विधा मानिन्छ । आउँदो जेठ २५ गते विहीवार मेचीनगरस्थित इटाभट्टाको आदर्श माविमा कार्यक्रम गर्न लागिएको परिकल्पनाकार तथा कला संयोजक केसाङ लामाले बताए । बुद्धको देश नेपाल भनेर चिनाउन उक्त कार्यक्रम Read More…

मनोरञ्जन

स्मिता दहालको नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक

झापा । युवा पुस्ताकी चर्चित गायिका स्मिता दाहालले ‘आँखामा गाजल’ बोलको नयाँ गीत ल्याएकी छन्। स्मिताको स्वर रहेको ‘आँखामा गाजल’मा शब्द र संगीत राजनराज शिवाकोटीको रहेको छ । देवेश राईको एरेन्ज रहेको गीतको भिडियोमा स्मिता स्वयंले मोडलिङ गरेकी छन्। रोमान्टिक शैलीको यो गीतको भिडियोमा स्मिता र कुन्सांग बम्जनको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ ।  सरोज ओलीले निर्देशन Read More…

कला मनोरञ्जन

रमेश अन्जानको “परदेशी जिवन” गीत सार्वजनिक (भिडियो सहित)

झापा । गायक तथा संगितकार रमेश अन्जान कडरियाको “परदेशी जिवन” वोलको गित सार्वजनिक भएको छ । गितकार किशोर पोख्रेलको शब्दमा सँगितकार रमेश कडरियाले संगित भरेका छन् । किरन कडेलको संगीत संम्योजन रहेको गीतमा आवाज चर्चित गायक रामकृष्ण ढकालले दिएका छन् । गीतको म्यूजिक भिडियोमा गायक रामकृष्ण ढकाल र सारदा राउतको अभिनय रहेको छ । निकेश Read More…

मनोरञ्जन

‘नाइँ नभन्नु ल ६’ आजबाट देशभरका हलमा लाग्दै

काठमाडौं । बहुप्रतिक्षित फिल्म ‘नाइँ नभन्नु ल ६’ को नयाँ रिलिज आजबाट देशभरका हलहरुमा लाग्दै छ । नयाँ बर्षको अवसरमा वैशाख १ गते तय गरिएको पूर्वनिर्धारित प्रदर्शन रोकिएपछि ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखला आजबाट आउन लागेको निर्माता तथा निर्देशक विकासराज आचार्यले बताए । आजबाट देशभरका हलहरुमा लाग्ने फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्ने विश्वास फिल्म Read More…

भिडियाे मनोरञ्जन

गायक धनकिरण गुरुङको मायाको सिमाना बजारमा

बाहुण्डाँगी । बेलायतमा रहेर नेपाली गीतरसंगीत क्षेत्रमा अनवरत लागिपर्नु भएका काँकरभिट्टा झापाका धनकिरण गुरुङको नयाँ गीत मायाको सीमाना बेलायतबाट सार्वजनिक गरिएको छ । बेलायतको राजनीतिक इतिहासमा नेपाली भाषी समुदायबाट पहिलो पटक काउन्सिलर बन्नु भएका गुरुङको आफ्नै स्वर तथा संगीतमा रहेको उक्त गीत हालै एक समारोहकाबिच सार्वजनिक गरिएको हो । बेलायतस्थित नेपालीमूलका पहिलो काउन्सिलर गायक तथा Read More…