मेचीनगर । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसहरुका लागि नगरपालिकाले बिशेष कार्यक्रम मार्फत सेवा प्रदान गर्ने बताएका छन् । मंगलबार अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले अपाङ्गताको क्षेत्रमा पहिलो चरणको कार्यक्रम अन्तर्गत मेचीनगरले सञ्चालन गरेको अपाङ्गता लक्षित स्वास्थ्य Read More…
Year: 2024
कृष्णथुम्कीको हिसाव पारदर्शी छ : अध्यक्ष हिम्मत क्षेत्री (भिडियो सहित)
मेचीनगर । मेचीनगर – १ स्थित पर्यटकीय तथा धार्मिक स्थल कृष्णथुम्की मन्दिरको संरचना निर्माणमा अनियमितता भएको गुनासो आएपछि सोमबार समितिले पत्रकार सम्मेलन आयोजना गरेको आय ब्यय विवरण पूनः सार्वजनिक गरेको छ । समितिका अध्यक्ष हिम्मत क्षेत्रीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले संरचना निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे Read More…
मेचीनगर १५ मा पनि सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका पन्द्रवटै वडामा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १५ नम्बर वडामा नै सम्पन्न भएको हो । मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन Read More…
कर्मणी साकोसको ८औं वार्षिक साधारण सभा सम्पन्न
कमल । कर्मणी बचत तथा ऋण सहकारी संस्था लि.को ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कमल गाउँपालिका ३ केर्खामा कार्यलय रहेको सहकारीले २८ जना सदस्य बाट १ लाख चालिस हजार शेयर रकम बाट सुरु गरेको सहकारीले ८ औं वर्ष सम्म आई पुग्दा १ हजार ९३ जना सदस्य संग कारोवार गर्दै २ करोड Read More…
चर्च ब्वाइज क्लबले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि
पाँचथर । पाँचथरको फिदिममा आयोजित ११औँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंले जितेको छ । पाँचथरको फिदिमस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा आज सम्पन्न फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । Read More…
पुर्वप्रधानमन्त्री प्रचण्ड भोलि झापा आउने
झापा । पूर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १५ गते भोलि झापा आउने भएका छन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड झापा आउने भएका हुन् । झापाको कन्काई पुल र आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय गरिएको Read More…
मेचीनगर १४ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १४ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…
मेचीनगर १३ मा सम्पन्न भयो अपाङ्गता भएकाको स्वास्थ्य जाँच (भिडियो सहित)
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगरले अभियान कै रुपमा पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु गरेको उक्त कार्यक्रम आज १३ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने Read More…
कचनकवलमा २४९ जनालाई नयाँ अपांगता कार्ड वितरण सम्पन्न
वनियानी । झापाको कचनकवल गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण , आवस्यक पहिचान तथा परिचयपत्र वितरण शिविर सम्पन्न भएको छ । कचनकवल गाउँपालिका ,प्रदेश सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविरमा २४९ जनालाई नयाँ अपांगता कार्ड वितरण गरिएको गाउँपालिका अध्यक्ष Read More…
रण–खड्ग खवास फाउन्डेसनद्वारा चार प्रतिभाहरु पुरस्कृत
मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारी स्थित शान्ति समाजको सभा हलमा रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ज्यामिरगढीको दोस्रो वार्षीक उत्सव, सम्मान र पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक Read More…