समाचार

पशुपतिमा महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

काठमाण्डाै / पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ ।  पशुपति क्षेत्र विकास कोषले शनिबार पशुपति परिसरमा शनिबार पत्रकार सम्मेलन गरी महाशिवरात्रि पर्वलाई व्यवस्थित गठित विभिन्न उपसमितिले आ आफ्नो कार्यसम्पादन पुरा गरेको जनाएको हो । कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर Read More…

खेलकुद

प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा मोरङ च्याम्पियन

झापा / एक नम्बर प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा मोरङ च्याम्पियन भएको छ । प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी सोलुखुम्बुलाई पराजित गरी मोरङले उपाधि हात पारेको हो । भद्रपुरस्थित मेची रङ्गशालामा गत सोमबारबाट सुरु भएको प्रतियोगितामा मोरङ प्रथम, सोलुखुम्बु द्धितीय र उदयपुर तृतीय बनेका हुन् । सो कार्यक्रममा जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भई प्रदेशस्तरीय प्रतियोगितामा भाग Read More…

खेलकुद

उद्घाटन खेलमा आयोजक झापा ११ विजयी

झापा/ आज भएको झापा गोल्डकप फुटबल प्रतियोगिता २०७५ चौथो संस्करणको उदघाटन खेलमा आयोजक झापा ११ ले विजयी सुरुवात गरेको छ । झापाको डोमलाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाले सहारा क्लब पोखरालाई २–० ले हरायो । झापाको जितमा सन्जोग राई र विदेशी खेलाडी काजिन बुखारीले गोल गरे । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने झापा ११ का Read More…

समाचार

बस र कार ठोक्किदा एकको मृत्यु, दुई घाइते

तनहुँ / पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको व्यास १, बुल्दीपुल नजिकै गएराति बस र कार एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परि ज्यान गुमाउनेमा पोखरा १० का ५६ वर्षीय निल सुनार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बाग्लुङबाट काठमाण्डौतर्फ जाँदै गरेको Read More…

राजनीति

नेपालका शिर्ष नेताहरुको सन्तान कहाँ छन्

काठमाडौ / देशको चाबी ताल्चा सबै अहिले राजनीतिक दलका नेताहरुमा छ । राजनीतिक परिवर्तनसँगै जनताका प्रतिनिधि सर्वशक्तिमान भएका छन् । यस्तो राजनीतिक परिघटनापछिपनि देश विकास हुन सकेको छैन । जनताका छोराछोरी रोजगारीका अभावमा अहिलेपनि दैनिक सयौँको सङख्यामा पासपोर्ट बोकेर खाडीको लाईनमा छन । शिक्षामा बिद्यमान बिकृतिले जनताका छोराछोरीलाई सामुदायिक स्कुलमा पढाउँदा निजी क्षेत्रमा पढ्ने विद्यार्थीसँग Read More…

समाचार

पाकिस्तानले भारतविरुद्ध यूएनमा मुद्दा दायर गर्दै

इस्लामाबाद स् भारत–पाकिस्तान तनाब मत्थर भइरहँदा पाकिस्तान सरकारले युद्ध विमानको हमलाबाट सल्लाका रुखमा क्षति पुर्‍याउँदै पर्यावरण पर्यटनमा असर पुर्‍याएको भन्दै भारतविरुद्ध मुद्दा दायर गर्ने भएको छ । पाकिस्तान सरकारले संयुक्त राष्ट्रसंघमा भारत सरकारविरुद्ध मुद्दा दायर गर्ने कुरा शुक्रबार यहाँका एक मन्त्रीको हवाला दिँदै रोयटर्सले जनाएको छ । मंगलबार भारतीय युद्ध विमानले बालाकाुटस्थित जंगलमा गरेको बम Read More…

खेलकुद

झापा गोल्डकप आज देखी

झापा / बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुने झापा गोल्डकपको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गर्नु हुने कार्यक्रम रहेको छ । उद्घाटन खेल झापा ११ र सहारा पोखरा एफसी बिच दिउसो २ बजे डोमालाल राजवंशी रंगशालामा हुने छ । मगमग झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार Read More…

समाचार

दार्चुलामा जीप दुर्घटना ११ जनाको मृत्यु

दार्चुला/ तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा भएको जीप दुर्घटनामा मृतकको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो । Read More…