शिक्षा

काँकरभिट्टामा अब एमिटी पब्लिक स्कुल

झापा, बैशाख ०४ । मेचीनगर ६ स्थित दुर्गामन्दिर छेउ, बाहुण्डागी रोडमा एमिटी पब्लिक स्कुल सञ्चालनमा आउने भएको छ । नवनिर्मीत एमिटी पब्लिक स्कुल परिसरमा बुधबार एक कार्यक्रम बिच प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाले उद्घाटन गरेका हुन् । विर्तामोड नगरपालिकामा बिगत बर्षहरु देखी नै सञ्चालनमा रहेको विद्यालय नया शैक्षिकसत्र संगै स्थानतरण Read More…

स्वास्थ्य

कतारबाट युगलको उपचारमा सहयोग जुट्दै

झापा, बैशाख ०४ । कतारमा रहेका मेचीनगरका नेपाली युवाहरुले युगलको पचारका लागि सहयोग जुटाई रहेका छन । युगलको उपचारमा सहयोग गर्न कतारमा रहेका मेचीनगरका समर बहादुर राउतको नेतृत्वमा २५ सदस्यीय मेचीनगर युवा समुह गठन भई सहयोग रकम जुटाई रहेका छन । एक हप्ता अघि ३० हजार पठाएको उक्त समितिले फेरी २८ हजार सहयोग रकम हाम्रो Read More…

समाचार

प्रधानमन्त्री निवासको जग्गामा झण्डा गाड्न पुगेका विवेकशीलका कार्यकर्ता पक्राउ

काठमाण्डौं, बैशाख ०४ । भूमाफियाले कब्जा जमाएको बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार बिहान सरकारी जग्गा भूमाफियाको कब्जामा परेपछि त्यसको विरोधमा प्रधानमन्त्री निवास पछाडि रहेको जग्गामा राष्ट्रिय झण्डा गाड्न पुगेका विवेकशील नेपाली दलका अध्यक्ष उज्वल थापासहित एक दर्जनबढी नेता, कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा Read More…

अर्थ

पोखरीमा बिष राख्दा रौतहटमा लाखौंका माछा मरे

काठमाण्डौं, बैशाख ०४ । रौतहटस्थित चन्द्रकेत महतोको पोखरीमा पालेका लाखौं मुल्य बराबरका माछा मरेका छन् । अज्ञात मानिसले पोखरीमा बिष राख्दा कटहरिया नगरपालिका १ भसेढवाका चन्द्रकेत महतोले पालेका माछा मरेको हुन् । झण्डै साढे दुुईबिगहा क्षेत्रफलमा रहेको पोखरीमा पालिएका ग्रासकाट,सिल्भर, खोकल माछा रोहुु,भकुरा जातका माछा मरेर ५० लाख बढीको क्षति भएको पीडित महतोले बताएका छन् Read More…

कला

टिकटक: एपल र गुगलले भारतबाट हटाए भिडिओ शेअरिङ एप

बिबिसी, बैशाख ०४ । एपल र गुगलले भारतमा आफ्ना एप स्टोरबाट भिडिओ बनाउने र शेअर गर्ने एप टिकटक हटाएका छन्। ती कम्पनीहरूले मद्रास उच्च न्यायालयको आदेशको पालना गर्दै सो कदम चालेका हुन्। केही साताअघि अदालतले अश्लील सामग्री फैलाउन टिकटकको प्रयोग भएको र कम उमेरका प्रयोगकर्ताहरू यौनदुर्व्यवहारको सिकार हुन सक्ने भन्दै टिकटकलाई भारतमा प्रतिबन्ध लगाउन केन्द्र Read More…

विविध

एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा

एजेन्सी, बैशाख ०४ । अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाही पछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिनुभएको छ । घाज्नी प्रान्तको प्रान्तीय Read More…

विविध

चितवनको राप्ती नदीमा एक सय गोही छाडियो

चितवन, बैशाख ०४ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ ।विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट Read More…