संघ \संस्था

प्रेस क्लब मेचीनगरको अधिवेशन असोज १० गते

मेचीनगर, असोज ७ । प्रेस क्लब मेचीनगरको पहिलो अधिवेशन यही असोज १० गते शनिबार हुने भएको छ । प्रेस क्लब मेचीनगर समितिको असोज ५ गते बसेको बैठकले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको हो । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब तीन महिनाअघि एकीकरण भएको थियो । तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन Read More…

विचार

युवा

लिजा भण्डारी झापा, असोज ७ । ‘यूवा’ शव्दलाई पछाडिबाट अगाडि पढ्ने हो भने ‘वायू’ हुन्छ । जसलाई हामी एक प्रकारको शक्तिको रुपमा पनि परिभाषित गर्न सक्दछौं । जसरी उदाहरणको लागि, वायुको सकारात्मक पक्षको रुपमा विद्युतीय उर्जा उत्पादन लिन सकिन्छ भने यसको नकारात्मक रुपमा आधी÷हुरी लाई लिन सकिन्छ । त्यसरी नै युवाका पनि सकारात्मक र नकारात्मक Read More…

स्वास्थ्य

बुधबार १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, असोज ७ । नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयले Read More…

विविध

देशभर ‘भारी’ वर्षाको सम्भावना, सतर्क रहन आह्वान

काठमाडौँ, असोज ७ । बुधबार देशभर ‘भारी’ वर्षाको सम्भावना रहेको भन्दै सबैलाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आह्वान गरेको छ । साथै यस वर्षको मनसुन थप लम्बिने जनाएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको Read More…

स्वास्थ्य

झापाका कोरोना संक्रमित वृद्धको विराट शिक्षण अस्पतालमा मृत्यु

विराटनगर, असोज ७ । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर १० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका Read More…