खेलकुद

रेड हर्स इलाम सेमिफाइनल प्रवेश

धुलाबारी, चैत ७। रेड हर्स इलाम झापाको धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू स्टार फुटबल क्लब सुनसरीलाई २‐१ गोल अन्तरले पाखा लगाउँदै इलाम सेमिफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । खेलमा Read More…

राजनीति

‘समृद्धिको सपना बाडेर केपी ओलीले जनता झुक्याए’ विश्वप्रकाश शर्मा

देबु बानियाँधुलावारी, चैत ७ । नेपाली कांग्रेसका प्रभक्ता विश्वप्रकाश शर्माले नेकपा एमाले र माओवादी केन्द्रको एकता तोरी र कोदोलाई एकै ठाउँ पिसेपछि आएको परिणाम भएको बताएका छन् । नेपाली काग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइाराको शालिक अनावरण तथा ११ औँ स्मृति सभालाई समारोहलाई गृहनगर झापाको धुलावारीमा Read More…

संघ \संस्था

अन्तर–जेसीज भलिबल प्रतियोगितामा राप्ती जेसीज च्याम्पियन

बाहुण्डाँगी, चैत ७ । अन्तर–जेसीज भलिबल प्रतियोगिताको उपाधि राप्ती जेसीजले जितेको छ । बीसहजार जेसीज भरतपुरले आयोजना गरेको प्रतियोगिताको फाइनलमा आयोजकलाई ३–२ को सेटमा पराजित गर्दै राप्तीले उपाधि हात पारेको हो । शनिबार भरतपुरको गेष्टहाउस चौरमा भएको फाइनल प्रतिस्पर्धामा पहिलो दुई सेट जितेको राप्तीले त्यसपछिका दुई सेट लगातार गुमायो । कप्तान सुमन तामाङले उत्कृष्ट प्रदर्शन Read More…

संघ \संस्था

कृषि राज्य मन्त्री रानाद्वारा चुलाचुलीमा धान संकलन गृहको उद्घाटन

ईलाम चैत ७ । कृषि क्षेत्रमा लागेका किसानलाई आत्मानिर्भर बनाउदै व्यवसायीक कृषिमा प्रवद्र्धन गर्न प्रदेश सरकार सदैव लागि परेको प्रदेश नं.१ का भूमी व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर रानामगरले बताउनु भयो । मन्त्री रानामगरले उन्नत धान उत्पादन ब्लक आयोजना समिति चुलाचुलीद्वारा निर्मित धान संकलन गृहको उद्घाटनका क्रममा सो कुरा बताउनु भएको हो । Read More…

राजनीति

तामाङ नेतृत्वको युवासंघ मान्ने हो भने राजु पोखरेल नेतृत्वको नेकपा एमाले नमान्ने: अध्यक्ष मेहरा

मेचीनगर, चैत ७ । युवा संघ नेपाल मेचीनगरका अध्यक्ष सरोज मेहराले अध्यक्ष, सचिवसहितको बहुमतबेगर युवा संघ मेचीनगर कमिटी गठन गरेको भन्दै आपत्ति जनाएका छन् । शनिबार अध्यक्ष मेहरासहित बहुमत कमिटीलाई थाहै नदिई ओली समूहले तत्कालीन युवा संघका सचिवालय सदस्य मानबहादुर तामाङको अध्यक्षतामा कमिटी बनाएर सार्वजनिक गरेको छ । संघका अध्यक्ष मेहराले शनिबार विज्ञप्ति जारी गर्दै Read More…

संघ \संस्था

प्रेस संगठन झापाको संयोजकमा रेग्मी

झापा, चैत ७ । प्रेस संगठन झापाको संयोजकमा झुलन रेग्मी चयन भएका छन् । शनिवार सुरुङ्गामा बसेको संगठनका केन्द्रीय सदस्य, प्रदेश समिति सदस्य तथा जिल्ला पदाधिकारीको भेलाले सह–संयोजकमा रहेका रेग्मीलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको हो । संगठनलाई थप चलायमान बनाउनका लागि नेतृत्व चयन गर्दै रणनीतिक योजना बनाएर अघि बढ्ने समेत भेलाले निर्णय गरेको छ Read More…

खेलकुद

धुलाबारीमा आजदेखी प्रदेश स्तरीय फुटवल

मेचीनगर, चैत ७ । झापाको धुलाबारी स्थीत रोलिङ क्लवको आयोजनामा आज शनिबारदेखि चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता हुने भएको छ । आज उद्घाटन खेलमा रेडहर्स फुटबल क्लब ईलाम र न्यूस्टार फुटबल क्लब सुनसरी बिच दिनको ३ः३० बजे देखि प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विभागीय टीमसहित ८ Read More…

राजनीति

आज संसदीय दल र केन्द्रीय कमिटीको बैठक: दुवै बैठकमा उपस्थित नहुने नेपाल-खनाल समूहको निर्णय

काठमाडौं, चैत ७ । नेकपा (एमाले) नेपाल-खनाल पक्षको समूहले शनिवार बोलाइएको संसदीय दल र केन्द्रीय कमिठी बैठकमा सहभागी नहुने निर्णय लिएको छ । शुक्रवार बानेश्वरमा बसेको नेकपा (एमाले) स्थायी कमिटी सदस्यहरूले संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखेर दललाई निजीकरण गर्न खोजिएमा त्यसमा सहभागी नहुने निर्णय लिएका हुन् । स्थायी कमिटी सदस्यहरूको बैठकले दलको कार्यालय, Read More…