संघ \संस्था

नेपालमै पहिलो अगरउडको विरुवा बहुवनमा रोपियो

देबु बानियाँ बाहुण्डाँगी असार, १० । विश्वको लोपोन्मुख प्रजातीको विरुवाका रुपमा रहेको अगरउड (अघोरी) जातको विरुवा बहुवन सामुदायिक वन मेचीनगर ३ मा वृक्षारोपण गरिएको छ । नेपाल सरकार तथा वन विभागले परिश्रणका रुपमा नेपालमै पहिलो पटक यस सामुदायिक वनमा रोपेको हो । जहाँ १६ विरुवा रोपिएको छ । यस अघि व्यक्तिगत रुपमा यो विरुवा रोपेको Read More…

अर्थ

मेचीनगरद्वारा १ अर्ब ५३ करोड ६३ लाख २९ हजार बजेट सार्वजनिक

मेचीनगर, असार १०। मेचीनगर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि १ अर्ब ५३ करोड ६३ लाख २९ हजार ३५४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा दिउँसो ४ बजेपछि शुरु भएको आठौं नगरसभामा नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले सो बजेट प्रस्तुत गरेकी हुन् । सभामा नगर प्रमुख विमल आचार्यले आगमी आर्थिक वर्षका Read More…

संघ \संस्था स्वास्थ्य

तीन महिने ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ तालिम सम्पन्न

मेचीनगर, असार १० । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा सञ्चालित तीन महिने ‘सामुदायिक स्वास्थ्य कार्यकर्ता’ तालिम सम्पन्न भएको छ । महेशपुरस्थित मोर्डन पब्लिक हस्पिटल प्रालिको प्राविधिक सहयोगमा गत फागुन १८ गतेबाट सञ्चालित तालिम बुधबार एक संक्षिप्त कार्यक्रमका बिच समापन गरिएको छ । यश अघि नै समापन हुने कार्यक्रम कोरोनाले सरेको हो । Read More…

संघ \संस्था

प्रेस क्लव मेचीनगरद्वारा बृक्षाराेपण

मेचीनगर, असार १० । प्रेस क्लव मेचीनगरले आफ्नाे स्थापना दिवसकाे अवसरमा आयाेजना गरेकाे साताव्यापी कार्यक्रम अन्तरगत विहीबार बृक्षाराेपण कार्यक्रम सम्पन्न गरेकाे छ । याे सँगै क्लवकाे साताव्यापी कार्यक्रम सम्पन्न भएकाे छ । क्लवले मेचीनगर प्रवेशद्वारकाे एशियन मार्गकाे दायाँ बायाँ साइडमा विभिन्न प्रजातिका २० वटा शिरिसकाे बिरुवा राेपेकाे हाे । अरूणाेदय माध्यमिक विद्यालय मेचीनगर- ६ काँकडभिट्टाले Read More…

खेलकुद

युरो कप : ठूला टिम जोगिए, को–को भिड्दै अन्तिम १६ मा

झापा, असार १० । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ । अन्तिम १६ मा पुग्ने टोली : समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)समूह बी :बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)समूह डी : इंग्ल्यान्ड, Read More…

खेलकुद

युरोकप: उपाधि दाबेदार टिम पोर्चुगल र फ्रान्स बिच बराबरी

काठमाडौं, असार १० । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो । हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई Read More…