खेलकुद

युरो कप : ठूला टिम जोगिए, को–को भिड्दै अन्तिम १६ मा

झापा, असार १० । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम १६ को खेल समीकरण पनि पूरा भएको छ ।

अन्तिम १६ मा पुग्ने टोली :
समुह ए : इटाली, वेल्स र स्विट्जरल्यान्ड (टर्की बाहिरियो)
समूह बी :बेल्जियम र डेनमार्क (फिनल्यान्ड र रसिया बाहिरिए)
समूह सी : नेदरल्यान्ड्स, अष्ट्रिया र युक्रेन (नर्थ म्यासेडोनिया बाहिरियो)
समूह डी : इंग्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लिक (स्कटल्यान्ड बाहिरियो)
समूह ई : स्वीडेन र स्पेन (स्लोभाकिया र पोल्यान्ड बाहिरीए)
समुह एफ : फ्रान्स, जर्मनी र पोर्चुगल (हंगेरी बाहिरियो)

अन्तिम १६ को खेल तालिका :
शनिबार २६ जुन
३७. वेल्स विरुद्ध डेनमार्क (राति ९ः४५ बजे/आम्स्टरडम)
३८. इटाली विरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे/लन्डन)
आइतबार २७ जुन
३९. नेदरल्यान्ड्स विरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे/बुडापेस्ट)
४०. बेल्जियम विरुद्ध पोर्चुगल (राति १२ः४५ बजे/सेभिया)
सोमबार २८ जुन
४१. क्रोएसिया विरुद्ध स्पेन (राति ९ः४५ बजे/कोपेनहेगन)
४२. फ्रान्स विरुद्ध स्विट्जरल्यान्ड (राति १२ः४५ बजे/बुकारेस्ट)
मंगलबार २९ जुन
४३. इंग्ल्यान्ड विरुद्ध जर्मनी (राति ९ः४५ बजे/लन्डन)
४४. स्वीडेन विरुद्ध युक्रेन (राति १२ः४५ बजे/ग्लास्गो)