संघ \संस्था

‘विरगञ्जले तपाईलाई न्यानो स्वागत गर्नेछ’– निर्देशक गोपाल केडिया

देबु बानियाँ, बाहुण्डाँगी । नेपाल जेसीजको यहि पुष ७ गतेदेखि ४९ औँ राष्ट्रिय महाधिवेशन विरगञ्जमा हुँदैछ । विरगञ्ज जेसीजको आथित्यतामा हुने महाधिवेशनमा देशभरका १७४ वटा शाखाका करिब २ हजार प्रतिनिधिहरुको सहभागिता हुँदैछ । २०२३ का लागि नयाँ नेतृत्व चयन गर्ने यस महाधिवेशनको सेरोफेरोमा रहेर महाधिवेशन निर्देशक गोपाल केडियासँग गरिएको कुराकानी । १. महाधिवेशनको तयारी कस्तो Read More…

संघ \संस्था

नेपाल जेसीजमा १७ पदमा ३३ जना प्रतिस्पर्धा गर्दै

बाहुण्डाँगी । पुष ७ गतेबाट सुरु हुने नेपाल जेसीजको ४९ औँ राष्टिय महाधिवेशनले सन २०२३ का लागि नयाँ नेतृत्व चयन गर्नेछ । १ अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचन प्रक्रियाबाट चयन हुनेछन् । जसका लागि डेढ महिना अघि नै नेपाल जेसीजमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाल जेसीजमा ६ जना अध्यक्ष, Read More…

संघ \संस्था

विरगञ्ज जेसीजले चौथो पटक राष्ट्रिय महाधिवेशन गर्दै

देबु बानियाँ । बाहुण्डाँगी । २०२२ को राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा रहेको आतिथ्यता शाखा विरगञ्जले यो महाधिवेशन चौथो पटक गर्दैछ । ५० वर्षे इतिहास बोकेको यो शाखाले आफ्नो स्वर्ण वर्षसँगै चौथो पटक महाधिवेशनको तयारी गरेको हो । नेपाल जेसीजको इतिहासमै धेरै महाधिवेशन गर्ने शाखाका रुपमा समेत विरगञ्जले आफ्नो नाम दर्ता गर्दैछ । १९७९ पहिलो पटक Read More…

समाचार

झापाको चारआली जंगलमा एक दम्पतीको शव कुहिएको अवस्थामा फेला

झापा । झापाको मेचीनगर नगरपालिका- १३ स्थित चारआली जंगलमा एक दम्पतीको शव फेला परेको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका- ११ निवासी ५२ वर्षीय नेत्रकुमार इङनाम लिम्बु र उनकी श्रीमती रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।  श्रीमानको नाम खुलेपनि श्रीमती नाम नखुलेको डीएसपी महतोले बताए । ‘दुवै जनाको शव ७० प्रतिशत कुहिएको Read More…

संघ \संस्था

मेचीनगर : स्वयमसेवीकालाई वडाले दियो, साइकल, व्याग र छाता

मेचीनगर । मेचीनगर–१४ वडाकार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर आफ्नो वडामा रहेका ५ जना स्वयम सेवीका हरुलाई एक– एक थान साइकल, व्याग र छाता वितरण गरेको छ । वडानम्बर १४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशील स्वास्थ्य स्वयमसेवीका यसोदा खतिवडा, दिव्यकला सिवाकोटी, मञ्जु नेपाल, सीतादेवी खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता दिएर Read More…

खेलकुद

कतार विश्वकप : मेस्सीलाई गोल्डेन बल

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् । कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन् । अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए । मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४-२ ले हराएर तेस्रो पटक Read More…

खेलकुद

विश्वकप : एमबाप्पेलाई गोल्डेन बुट

काठमाडौं । फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन् । कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् । एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । मेस्सीले ७ खेलमा ७ गोल Read More…

खेलकुद

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले ३६ वर्षपछि उचाल्यो विश्वकपको उपाधि

काठमाडौ। अर्जेन्टिनाले फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ३६ वर्षपछि फिफा विश्वकपको उपाधि उचालेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको Read More…