राजनीति

काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा अन्य शक्तिहरू सलबलाए : सहमहामन्त्री आङ्दाम्वे

झापा । नेपाली काँग्रेस सहमहामन्त्री भिष्मराज आङ्दाम्वेले काँग्रेसले आफ्नो शक्ति थाहा नपाउँदा देशमा अन्य शक्तिहरू सलबलाएको बताएका छन् । मंगलबार झापाको बुद्धशान्ति गाउँपालिकामा पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्दाम्वेले काँग्रेस आफ्नै आन्तरिक द्वन्द्वमा अल्झिरहदा देशमा अहिले अन्य शक्तिले खेल्ने मौका पाएको उनको भनाइ छ । अहिलेको समय भनेको गफ गर्ने होइन काम गर्ने हो Read More…

संघ \संस्था

पत्रकार भण्डारी सहित १८ जना सम्मानित

झापा । नेपाल निजामती कर्मचारी युनियन झापाको ३३ आंै स्थापना दिवस सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन झापाका अध्यक्ष कविन्द्र विक्रम नेम्वाङको सभापतित्वमा कर्मचारी युनियनले स्थापना मनाएको हो । चन्द्रगढीमा आयोजित कार्यक्रममा निजामती कर्मचारीका हक अधिकारलाई निजामती ऐनमा समेटिनु पर्ने सहभागी बक्ताले जोड दिएका Read More…

राजनीति

सरकारको अहिलेको गतिविधि भ्रष्टाचार विरुद्धको अभियान होइन : भट्टराई

बिर्तामोड । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् झापा इञ्चार्ज विशाल भट्टराईले दृष्टिकोण नभएका दलहरु विस्तारै कमजोर भएर जाने बताएका छन् । उनले कतिपय दलहरु दृष्टिकोण नभएकै कारण कमजोर हुँदै गएको बताए । प्रचार तथा प्रकाशन विभागले आज बिर्तामोडमा आयोजना गरेको जिल्लास्तरीय प्रचार भेलामा बोल्दै उनले एमाले विरुद्ध जस्तोसुकै षडयन्त्र रचिए पनि दृष्टिकोण नभएका दलहरुले गरेको Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल भदौ १९ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। आजको फलादेशः मेष : आकस्मिक लाभ हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : शिक्षाको लगानी उठ्ने देखिन्छ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : Read More…

खेलकुद

भारतसंग पराजित भएपनि नेपालकाे सम्मानजनक प्रदर्शन

काठमाडौं । एसिया कप क्रिकेटमा साेमबार भारतविरुद्ध भएकाे खेलमा पराजित भएपनि नेपालले सम्मानजनक प्रदर्शन गरेकाे छ। श्रीलंकाकाे क्यान्डीस्थित स्टेडियममा समूह ‘ए’ को अन्तिम खेलमा नेपाल भारतसंग १० विकेटले पराजित भएकाे छ । वर्षाले पटक-पटक अवरोध गरेपछि डीएलएस विधिअनुसार भारतले २३ ओभरमा १४५ रनको लक्ष्य पाएको थियाे ।उक्त लक्ष्य भारतले २०.१ ओभरमा विना कुनै विकेटकाे क्षतिमा Read More…