फोटो फिचर

कोभिड–१९ को नियन्त्रण तथा रोमथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको पहिलो दिन, झापाका केहि ठाउँको फोटो फिचर

विकाश घिमिरे झापा, बैशाख २० । जिल्ला प्रशासन कार्यालय झापाले निषेध आज्ञाको घोषणा गरेसंगै झापामा पनि त्यसको प्रभाव सकारात्मक देखिएको छ । बिहान ६ः०० बजे देखी ११ः०० बजेसम्म बजेसम्म खाद्यान्न र तरकारी र अन्य पसलहरु खुलेपनि दिउँसो पुर्णरुपमा बन्द भएका छ्न । नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले ११ बजेपछि फाट्टफुट्ट खुलेका पसलहरु पनि बन्द Read More…

फोटो फिचर

लकडाउनमा केर्खा बजारको (फोटो फिचर)

विकास घिमिरे झापा, भदौं ४ । झापाको केर्खा भदौ ३ गते राति १२ बजे देखि ९ गते राती १२ बजेसम्म लाई लकडाउनको घोषण भएको छ । केर्खा पुलिस र केर्खा ट्राफिकको सहयोगमा Covid-19 रोकथाम सहयोग समितीले केर्खा बजार प्रबेस गर्ने सम्पुर्ण मुल तथा साखा बाटोहरु बन्द गरेर शिल गरेको छ, बजारका कुनै पनि पसलहरु खुलेका Read More…

फोटो फिचर

इलामको चियाबारी (फोटोफिचर)

नरेन इलामेली इलाम, असार २९ । चियाका लागि प्रसिद्ध जिल्ला हो इलाम, जहाँ वि. सं १९२० बाट चिया खेतीको सुरुवात भएको इतिहास पाइन्छ । वि. सं १९२० मा इलामका तत्कालिन बडाहाकिम गजराजसिंह थापाले चीनबाट उपहार स्वरुप प्राप्त गरेको चियाका बिरवा इलाममा रोपेपछि चिया खेती सुर भएको मानिन्छ । समय बित्दै जाँदा इलामका अधिकांश क्षेत्रहरुमा चिया Read More…

फोटो फिचर

शहिद धिरेन माङ्तोक मार्गको काम शुरू (फोटो फिचर)

इलाम, असार ५ । शहिद धिरेन माङ्तोक मार्गको काम शुरू भएको छ । निर्माणधिन बाटोको शुक्रबार वडा अध्यक्ष पुर्ण लावतीले अनुगमनमा गरेका छन्। बाटोको सम्पुर्ण कार्य तोकिएकै समयमा कालोपत्रको काम सम्पन्न हुने माङ्सुवा निर्माण कम्पनी, दमकका ठेकेदार मोहन अधिकारीले बताउनुभयो । बाटोको निर्माण कार्य सम्पन्न गर्न सबै सरोकारवाला व्यक्तिहरूको सकारात्मक साथ, सहयोग र आवश्यक सुझाबहरूको Read More…

फोटो फिचर संघ \संस्था

आदर्शको रक्तदान कार्यक्रम सम्पन्न (तस्वीर सहित)

झापा, बैशाख १ । आदर्श मावि क्वारेन्टाइन ब्यवस्थापन परिवार मेचीनगर–८ ले सोमबार किरात थाक्थुम चुम्लुङमा आयोजना गरेको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । अहिलेको बिषम परिस्थितिमा रगतको चरम अभाव भईरहेको अवस्थामा आदर्श मावि क्वारेन्टाइन ब्यवस्थापन परिवारको सक्रियतामा रक्तदान कार्यक्रम गरिएको हो । भद्रपुर रेडक्रस शाखाको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा २ महिला र ३६ Read More…

फोटो फिचर

लकडाउनमा सुनसान चारअली बजार (फोटो फिचर)

पुष्कर गुरागाईझापा, चैत २७ । सारकारको जारी गरेको लकडाउनको आज १६ दिन हो । १६ दिन पनि जनताले लकडाउनको पालना गरेका छन् । मेचीनगरको मुख्य बजार चारआली आज पनि सुनसार छ । तस्वीरमा सुनसान चारआली वजार ।

फोटो फिचर संघ \संस्था

बिपन्न परिवारलाई चारआली जेसीजको सहयोग (फोटो फिचर)

झापा, चैत २० । बिश्वमा महामारीको रुपमा फैलिएको कोविट–१९ बाट उत्पन्न बिकराल परिस्थितीलाई मध्यनजर गदै चारआली जेसीज चारआलीले थोरै भएपनि सहयोग गने उद्देश्यका साथ मेचीनगर १२ का बिपन्न १०५ परिवारलाई राहतको सामाग्री हस्तान्तरण गरेको छ । मेचीनगर–१२ वडा कार्यालयको संयोजनमा राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

फोटो फिचर संघ \संस्था

लायन्स क्लब मेचीनगरको प्रचारात्मक कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

झापा, मंसिर ७ । नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार होस भन्ने उद्देश्यले शनिबार झापाको मेचीनगरमा विविध कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ मेचीनगरले नेपाल सरकारद्वारा घोषणा गरेको भ्रमण वर्ष २०२०लाई प्रचार प्रसार गर्ने र बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्घन गर्ने उद्देश्यले र्याली, विचार सभा र रक्तदान कार्यक्रम आयोजना गरेको थियो । Read More…

खेलकुद फोटो फिचर

संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाको मिनी म्याराथन सम्पन्न (फोटो फिचर)

झापा, असोज २ । संविधान दिवसको अवसरमा संविधान तथा राष्ट्रिय दिवस–२०७६ मुल समारोह समिति झापाले मावि स्तरिय छात्र/छात्रा मिनी म्याराथन आयोजना गरेको छ । संविधान तथा राष्ट्रिय दिवस–२०७६ जिल्ला मुल समारोह समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सांसद बसन्त बानियाले मेची पुलमा राष्ट्रिय झण्डोतलन गरि प्रतियोगिताको उद्घाटन गरेका थिए Read More…

खेलकुद फोटो फिचर

झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न (तस्वीरसहित)

झापा, अषाढ २३ । ११ औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार समापन भएको छ । जिल्ला खेलकूद विकास समितिले गत शनिबारदेखि सञ्चालन गरेको प्रतियोगितामा स्थानीय तहस्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीहरुले भाग लिएका थिए । भद्रपुरस्थित मेची रंगशालामा सञ्चालित प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु खेलमा खेलाडीहरुले प्रतिष्पर्धा गरेका थिए । झापाका Read More…