झापा, असोज ६ । मेचीनगर नगरपालिका वार्ड नम्बर ९ को वडा कार्यालय अब नयाँ भवनमा सञ्चालन हुने भएको छ । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बिमल आचार्यले एक कार्यक्रमका बिच उक्त भवनको उद्घाटन गरेका छन् । वार्ड कार्यालय भवन निर्माणका लागि ६८ लाख ६५ हजार एक सय ४५ रुपैयामा ठेक्का लागेको छ । सभा हल Read More…
Day: September 23, 2019
निजामती कर्मचारी कटौती गर्ने तयारी
काठमाण्डौं, असोज ६ । संघीय संरचनापछि कर्मचारीको अभाव झेल्दै आएका स्थानीय तहका लागि केन्द्र सरकारले पठाएका कर्मचारी काम नलाग्ने भएको चर्चा समयसमयमा हुने गर्दछ । यो बीचमा सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको खुल्न आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको जानकारी Read More…
छोरीको हत्यापछि बाबुले गरे आत्महत्या
कैलाली, असोज ६ । कैलालीमा छोरीको हत्यापछि बाबुले आत्महत्या गरेको घटना सार्वजनिक भएको छ। गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर हत्या गरी आफूले पनि विष सेवन गरी Read More…
हाम्रो गोल्डकप असोज ११ देखी, झापा ११ सहित ८ टिम खेल्ने
झापा, असोज ६ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा असोज ११ गतेदेखि हुने हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा सहभागी हुने टिमको टुङ्गो लागेको छ । आयोजक जायोन स्पोर्टस् क्लबले सोमबार विर्तामोडमा पत्रकार सम्मेलन गर्दै गोल्डकपमा सहभागी टिम तथा खेल तालिका सार्वजनिक गरेको हो । गोल्डकपमा २ भारतीय टिमसँगै नेपालका ४ वटा ए डिभिजन क्लब र मोफसलका Read More…