खेलकुद

वर्ष उत्कृष्ट खेलाडी घोषित हुदै उमेश र एस्तरले मोटरसाइकल र स्कुटर जिते

झापा, असोज १३ । झापा स्पोर्टस् अवार्ड २०७५ को बर्ष उत्कृष्ट खेलाडी पुरुषतर्फ उमेश राई र महिला तर्फ एस्तर राई घोषित भएका छन् । पुरुषतर्फ उमेशले एक थान मोटरसाइकल र महिला तर्फ एस्तरले एक थान स्कुटर प्राप्त गरिन् । उमेश शारीरिक सुगठनका खेलाडी हुन् भने एस्तर करातेकी खेलाडी हुन् । मनोनयनमा परेका फुटबलर नवयुग श्रेष्ठ Read More…

कला संघ \संस्था

आचार्य बन्धु सेवा समाज मेचीनगरले गर्‍यो दशैं विशेष शुभकामना आदान–प्रदान

झापा, असोज १३ । आचार्य बन्धु सेवा समाज मेचीनगरले बडा दशैंको अवसरमा विशेष शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए । धुलाबारी स्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा सोमबार भएको कार्यक्रममा प्रमुख अतिथि विमल आचायर्, आचार्य बन्धु सेवा समाजका केन्द्रिय अध्यक्ष दिनेस आचार्य, आचार्य बंशवली बिद Read More…

खेलकुद

झापा स्पोर्टस् अवार्ड आज

झापा, असोज १३ । नेपाल खेलकुद पत्रकार मञ्च, झापाले तेस्रो झापा स्पोर्टस् अवार्ड आज विर्तामोड स्थित आदर्श ब्याङ्क्वेटमा एक कार्यक्रका बिच सार्वजनिक गर्दै छ । खेल क्षेत्रमा लागेर प्रत्यक्ष रुपमा खेलकुदको विकास र विस्तारका लागि अनवरत लागि रहेका प्रशिक्षक, खेलाडी तथा खेल क्षेत्रमा आवद्ध भएका मध्ये उत्कृष्टलाई मञ्चले स्पोर्टस् अवार्ड प्रदान गर्ने गरेको छ । Read More…

खेलकुद

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

काठमाण्डौं, असोज १२ । भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो । यसअघिको दुई संस्करण नेपालले जितेको थियो । हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल Read More…

स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर हस्पिटलमा मंसिरदेखि ओपिडी सेवा

झापा, असोज १२ । बिर्तामोडमा निर्माणाधीन पूर्वाञ्चल क्यान्सर हस्पिटलले मंसिर १ गतेदेखि ओपिडी सेवा संञ्चालन गर्ने भएको छ । पूर्वकै सुविधा सम्पन्न बिएन्डसी टिचिङ हस्पिटलमातहतमा रहेको उक्त क्यान्सर हस्पिटलको निर्माण कार्य अन्तिम पुगेसँगै हस्पिटल सञ्चालनको तयारी गरेको हो । मंसिरमा ओपिडी सेवा सञ्चालनमा ल्याउने र पुस पहिलो साताबाट रेडियसनसमेत सञ्चालनमा ल्याउने हस्पिटलका कार्यकारी निर्र्देशक दुर्गा Read More…

कला

नेपालीको महान् पर्व बडादशैँ शुरु, आज घटस्थापना

काठमाण्डौं, असोज १२ । विजय दशमी पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आज बाट सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि Read More…

संघ \संस्था

महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषको साधारण सभा सम्पन्न

झापा, असोज ११ । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषले आफ्नो २७ औ साधारण सभा सम्पन्न गरेको छ । महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याण कोषका अध्यक्ष बिष्णु गौतमको अध्यक्षतामा आयोजना भएको साधारण सभाको प्रमुख अतिथि प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले साधारण सभाको उदघाट्न गरेका थिए । शनिबार मेची बस ब्यवसायी संघ प्रालिको सभाहलमा आयोजित साधारण Read More…

संघ \संस्था

नगर प्रमुख आचार्यले बाँडे महिला चिया मजदुरलाई कपडा

झापा, असोज ११ । मेचीनगर नगपालिकाका प्रमुख विमल आचार्यले शनिबार झापाको मेचीनगर–७ स्थित सतिघट्टा चिया कमानमा कार्यरत महिला मजदुरहरुलाई कपडा वितरण गर्नुभएको छ । नगरप्रमुख आचार्यले उनीहरुको घरआँगनमै पुगेर वडा नम्बर–७ का वडाध्यक्ष चन्दन मेचेको अगुवाइमा नगर प्रमुख आचार्यले आफ्नै निजी लगानीमा महिला कामदारलाई साडी प्रदान गर्नुभएको हो । दशैं, तिहार तथा छठलगायतका चाडपर्व हरेकका Read More…

समाचार

इलाममा मोटरसाइकल दुर्घटना; प्रहरी सहायक निरिक्षकको मृत्यु, जवान घाईते

नरेन इलामेलीइलाम, असोज ११ । ईलाम जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरिक्षकको मृत्यु भएको छ । इलाम नगरपालिका ५ छाँगा खोलामा शनिबार मोटरसाइकल दुर्घटना हँदा प्रहरी सहायक निरिक्षक रवि मगरको मृत्यु भएको हो । साथै प्रहरी जवान रामसेवक मोची घाइते भएका छन् । मृत्यु हुनेमा सुनसरीको इटहरी नगरपालिका–६ स्थायी घर भई हाल इलामकोे अस्थायी Read More…

समाचार

बसको ठक्करबाट एकको मृत्यु

घोराही, असोज ११ । दाङको घोराहीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार (आज) साँझ ५ बजे घोराही बसपार्कबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २१०६ नम्बरको बसले रा १ प ४१७९ नम्बरको मोटसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही–१५ निवासी १७ वर्षीय प्रदीप जिसी रहेको जिल्ला प्रहरी Read More…