झापा, फागुन १० । बाहुण्डाँगी जेसीजको ८ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोह शनिवार सम्पन्न भएको छ । बाहुण्डाँगी सामुदायिक हलमा भएको कार्यक्रममा २०१९ का अध्यक्ष कञ्चन उप्रेतीले २०२० का अध्यक्ष सागर कार्कीलाई आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरणसहित सपथ ग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष कार्कीले आफ्नो बार्डमा विभिन्न पदमा मनोनित गरेका थिए । Read More…
Day: February 22, 2020
काँकरभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल हुने
झापा, फागुन १० । झापाको काँकरभिट्टामा अन्तराष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिता आयोजना हुने भएको छ । नाईट चेस क्लव काँकरभिट्टाले आज पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी दिएको हो । नाईट चेस क्लव काँकरभिट्टाको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको रुपमा स्व. पिबी थापा स्मृति बुद्धिचाल प्रतियोगिताको आयोजना हुन लागेको हो । प्रतियोगिता फागुन २० Read More…
गृहलक्ष्मी सहकारीको रक्तदान
झापा, फागुन १० । धुलाबारीमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । ११ औं वार्षिक उत्सवको अवसरमा सहकारी संस्थाको विर्तामोड सेवा केन्द्रको संयोजनमा दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग बिर्तामोड रेडक्रस शाखाले गरेको थियो । सहकारी संस्थाका Read More…
बुद्धशान्ति प्रेस क्लवको अध्यक्षमा वाग्ले
झापा, फागुन १० । बुद्धशान्ति प्रेस क्लवको अध्यक्षमा अनिल वाग्ले चुनिएका छन् । शनिवार (आज) सम्पन्न अधिबेशनले वाग्लेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । गठित समितिको उपाध्यक्ष आयुस निरौला, सचिबमा दिपेन लावती, सहसचिबमा रोशन भट्टराई, कोषाध्यक्षमा नबिना कुईकेल र सदस्यहरुमा तिर्थ तिम्सिना, भारती राई, दिपेन बिक र नर्बदा चापागाईं चुनिएका छन् । Read More…
रजत महोत्सवको तयारीमा लिटल एञ्जल्स
झापा, फागुन १० । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले रजत महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ पारेर विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव समारोह आयोजना गर्न लागिएको सो विद्यालयले जनाएको छ । शनिबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल रुद्रमणि सुवेदीले महोत्सवको अवसर पारेर दुई दिवशीय विविध Read More…
गृहलक्ष्मीको रक्तदान अाज
झापा, फागुन १० । मेचीनगर–९, धुलाबारी सिरानमा केन्द्रीय कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले शनिवार विहान ११ बजेदेखि विर्तामोड स्थित माता मन्दिर परिसर मुक्ती चोकमा एक दिवशीय रक्तदान कार्यक्रम अायोजना गरेको छ । संस्थाले आफ्नो ११ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रम अायोजना गरेको सहकारीका व्यवस्थापक सरोज मेहराले बताए । रक्तदान कार्यक्रममा Read More…
दादुरा रुबेला खोप अभियानमा सहभागी हुन नगरप्रमुखको नगरवासीमा आग्रह
झापा, फागुन १० । मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शनिबार (अाज)देखि शुरु हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह गर्नुभएको छ । शुक्रबार मेचीनगर नगरपालिका स्वास्थ्य शाखा, झापाले नगरपालिकाको सभाहलमा आयोजना गरेको नगरपालिका स्तरीय अभिमुखिकरण एवम् अन्तरक्रियामा बोल्दैं प्रमुख आचार्यले उक्त कुरा बताउनुभएको हो । खोप पाउनु हरेक वालवालिकाको Read More…







