काठमाडौं, चैत ४ । मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सूर्यविनायक नगरपालिका–९ नंखेलका ३३ वर्षका राजन व्याञ्जुले रक्सी खाएर कुटपिट गरी ३२ वर्षीया आफ्नै श्रीमतीको हत्या गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए Read More…
Day: March 17, 2020
एन्फा उपाध्यक्ष नेम्बाङ्गको ९ बुँदे ‘नोट अफ डिसेन्ट’
काठमाडौं, चैत ४ । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ्गले ९ बुँदे नोट अफ डिसेन्ट दर्ता गराएका छन् । एन्फाको माघ २६ गते बसेको कार्यसमिति बैठकको निर्णयमा फरक मत राख्दै नेम्बाङ्गले ९ बुँदे फरक मत राखेका हुन् । ुएन्फा बैठकको निर्णयमा असहमती राख्दै माईन्यूट बुकमा आफ्नो असहमती लेख्न माग्दा संघको अध्यक्ष Read More…
तेलपानीमा वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्र
झापा, चैत ४ । मेचीनगर ३ स्थित तेलपानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रलाई पर्या पर्यटनका रुपमा विकास गर्न आवश्यक तयारी सुरु गरेको छ । ३५२ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनलाई वृन्दावन धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न तयारी सुरु गरिएको हो । ‘अल्पकालीन र दीर्घकालीन कार्ययोजनासहित वनलाई धार्मिक र पर्यटकीय गन्तव्य बनाउन समूहले Read More…
अदुवा खोलामा शिशुको शव फेला
झापा, चैत ४ । झापाको बिर्तामोडस्थित अदुवा खोलामा एक शिशुको शव फेला परेको छ । सुर्योदय टोल नजिकै खोलामा अन्दाजी ५/६ महिनाको एक शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । स्थानीयले खोलामा शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । कसैले शिशुलाई जन्म नदिई गर्भपतन गरेर फालेको हुन सक्ने प्रहरीले जनाएको Read More…
पनौतीमा अनिश्चतकालिन कर्फ्यू
काठमाडौं, चैत ४ । काभ्रेको पनौतीमा प्रशासनले अनिश्चितकालका लागि कर्फ्यू लगाएको छ । सोमबार टिपपरको ठक्करबाट आमा, छोरीको मृत्युु भएपछि आज विहानैदेखि त्यहाँ तनाबग्रस्त स्थित छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको पनौतीका एसपी रवि पौडेलले लोकपथलाई भने, हिजो दुर्घटना भएपछि आक्रोशित भएका स्थानीय र मृतकका Read More…
प्रदेश २ को नाम र राजधानीका लागि मतदान सुरु
काठमाण्डौ, चैत ४ । प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि मङ्गलबार प्रदेशसभामा मतदान सुरु भएको छ । नाम र राजधानीका लागि प्रदेशसभाका सांसदले गोप्य मतदान गर्ने छन् । प्रदेशसभामा नामाकरणसम्बन्धी तीन वटा प्रस्ताव दर्ता भएका छन् । सत्तारुढ समाजवादी र राजपाले प्रदेशको नाम मधेश राख्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् । यस्तै नेकपाले प्रदेशको Read More…
टिप्परले ठक्कर दिदा २७ बर्षीय गोले र उनकी तीन वर्षीया नावालक छोरीको मृत्यु
काभ्रे, चैत ४ । टिप्परले ठक्कर दिदा २७ बर्षीय जुनीमाया गोले र उनकी तीन वर्षीया नावालक छोरीको मृत्यु मृत्यु भएको छ । टिप्परको ठक्कबाट आमा छोरीको मृत्यु भएपछि काभ्रेपलाञ्चोकको पनौती तनावग्रस्त बनेको थियो । आन्दोलनकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । Read More…







