विराटनगर, बैशाख ३ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा र संख्या बढेको छ । छरितो विधि (र्यापिड डाइग्नोष्टिक टेस्ट) बाट बुधबारसम्म जम्मा ५ सय ५५ जनाको परीक्षण भएको छ । ल्याबमा गरिने परीक्षण (पीसीआर) र किटबाट गरिने (आरडीटी) विधिबाट बुधबारसम्म जम्मा ८ सय २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जम्मा ८ सय ३९ Read More…
Day: April 15, 2020
योजना छनोट र कार्यान्वयनको वैज्ञानिक आधार तयार : मुख्यमन्त्री राई
विराटनगर, बैशाख ३ । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अब बन्ने योजना माग र आवश्यकताको आधारमा तराई पहाड र हिमालको समुचित विकास हुने गरी बन्ने आधार तयार भएको बताउनु भएको छ । बुधबार प्रदेश नं. १ को आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको प्रदेश स्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा Read More…
कोरोना अपडेट : नेपालमा ११ सय ८२ जना रेड जोनमा, कति पुगे संक्रमित ?
काठमाडौं, बैशाख ३ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एकजना (पहिलो संक्रमित)उपचारपछि स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने बाँकी १५ जनाको चिकित्सकको विशेष निगरानीमा विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । हालसम्म पिसिआर र र्यापिड डाईग्नोस्टिग टेष्टबाट १५ हजार ८ सय परिक्षण भएको छ । जसमध्ये पिसिआरबाट ६८७१ जनाको परिक्षण Read More…
मेचीनगरका प्रमुख आचार्य र मन्त्री त्रिपाठीविच भिडियो कन्फ्रेन्स
झापा, बैशाख ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीसँग मेचीनगरका मेयर विमल आचार्यको बुधबार भिडियो कन्फ्रेन्समा छलफल भएको छ । सरकारले लकडाउन गरेको २३ दिन पछि मन्त्री त्रिपाठीले मेचीनगरको विषयमा मेयर आचार्यसँग भिडियो कन्फ्रेन्समा छलफल गरेका हुन् । मन्त्री त्रिपाठीले बुधबार देशैभरिका पालिकाका प्रमुखसँग एकैसाथ भिडियो कन्फ्रेन्समा छलफल गरेका छन् । ५ Read More…
सहारा नेपालद्वारा बाह्रदर्शी गाँउपालिका राहत कोषलाई ६१ हजार सहयोग
झापा, बैशाख ३ । झापाको सहारा नेपाल बचत ऋण सहकारी संस्थाले कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण लकडाउन जारी गरिएपछि समस्यामा रहेका नागरिकको सहयोगका लागि स्थानिय सरकारले खडा गरेको आपत कालिन कोरोना रोकथाम तथा विपत राहत कोषलाई सहयोग गरिरहेको छ । यसै बिच बाह्रदर्शी गाँउपालिकाले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन Read More…
चट्याङ लागेर बालिकाको मृत्यु, ४ जना घाइते
कैलाली, बैशाख ३ । दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ तिखाधारमा चट्याङपर्दा ७ वर्षीया लक्ष्मी खातीको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चट्याङ लागेर उनका परिवारका अन्य चार जना घाइते भएका छन् । चट्याङ लागेर मृतक बालिकाको बुवा बिष्णु खाती, आमा अतिना खाती बहिनी Read More…
कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २६ हजार नाघ्यो
काठमाडौं, बैशाख ३ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म विश्वमा १ लाख २६ हजार ५३८ जनाको मृत्यु भइसकेको छ । विश्वमा २१० देशमा पुगेको कोरोना भाइरसबाट १९ लाख ९६ हजार ९६९ जना संक्रमित भएका छन् । विश्वव्यापीरुपमा एकै दिन कोरोनाका कारण बितेको २४ घण्टाको अवधिमा मात्रै ७३ हजार Read More…







