संघ \संस्था

नेपालमा भारतीय न्यूज च्यानल रोक्ने निर्णय

काठमार्डौ, असार २५ । नेपालमा भारतीय न्यूज च्यानल रोक लगाउने निर्णय गरेको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले स्वतःफुर्त भारतीय न्यूज च्यानलहरूको प्रसारण नेपालमा बन्द गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर भारतीय च्यानल जी न्यूजले अनर्गल र अतिरञ्जित प्रसारण गरेपछि यस्तो निर्णय गरिएको हो Read More…

अर्थ संघ \संस्था

मेचीनगरको बजेट १ अर्व २० करोड ६७ लाख

मेचीनगर, असार २५ । मेचीनगरको आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको बजेट आएको छ । विहीबार छैठौँ नगरसभामा मेचीनगरपालिकाकी उपप्रमुख मिना पोखरेल उप्रेतीले नीति तथा कार्यक्रमसहितको उक्त बजेट प्रस्तुत गरेकी हुन् । बुधबार नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा शुरु भएको नगरसभाको प्रमुख आतिथ्यता प्रदेश नम्बर १ का सभा सदस्य Read More…

शिक्षा

नेविसंघद्वारा दमकको सरस्वती माविमा तालाबन्दी

दमक, असार २५ । दमक ९ स्थित सरस्वती माविको प्रधानाध्यापक कक्षमा बिहीबार प्रमुख प्रतिक्षय पार्टी नेपाली काँग्रेस सम्बद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले तालाबन्दी गरेको छ । संघका जिल्ला नेतासहितको समुहले निमित्त प्रधानाध्यापक नरबहादुर थापालाई कार्य कक्ष बाहिर निकालेर तालाबन्दी गरेको हो । सो विद्यालयमा गत माघ ५ गतेदेखि तत्कालिन प्रधानाध्यापक गणेशकुमार पौडेलले Read More…

समाचार

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

काठमाडौं, असार २५ । सरकारले काठमाडौं उपत्यकाभित्र ट्याक्सी तथा सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । बिहीवार (आज) मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा काठमाडौंलगायत जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्न दिने निर्णय गरिएको जानकारी दिइयो । उपत्यकाभित्र ट्याक्सीमा चालकसहित ३ जना मात्र यात्रा गर्न पाइने सरकारका प्रवक्ता युवराज खतिवडाले बताए Read More…