काठमाडौं, पुस ६ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोलाएको बाहेक अरुले बोलाएको पार्टीका बैठक आधिकारिक नहुने बताएका छन् । अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा आफूले बाहेक अरूले बोलाएको बैठक आधिकारिक नहुने बताएका Read More…
Day: December 21, 2020
अनेरास्ववियू र राष्ट्रिय युवा संघद्वारा संसद विघटनको विरोधमा आज झापाको धुलाबारीमा प्रदर्शन (फोटो सहित)
मेचीनगर, पुस ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन अनेरास्ववियू र राष्ट्रिय युवा संघ झापाद्वारा संसद विघटनको विरोधमा आज झापाको धुलाबारीमा विरोध प्रदर्शन गरेका छन् । सयौंको संख्यामा युवा विद्यार्थी भेलाभई धुलाबारी मोड परिक्रमा गरि विरोध र्याली कोण सभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले राष्ट्रपतिको कदम ’असंवैधानिक’, ’सर्वसत्तावादी’, ’राष्ट्रघाती संसद विघटन तत्काल फिर्ता Read More…
संसद् विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर, क-कसले गरे ?
काठमाडौं, पुस ६ । संसद् विघटनको विरोधमा सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन् । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको जनाइएको छ । सन्तोष भण्डारीले संवैधानिक इजालसतर्फ रिट दायर गरेका छन् । यस्तै साधारण इजालसतर्फ १० वटा रिट दायर भएका छन् । क-कसले गरे रिट दायर ?
अख्तियारमा ओलीले देउवा र राणालाई गोप्य रुपमा कोटा दिएको खुलासा
काठमाडौं, पुस ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरवहदुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पनि मिलाएर संवैधानिक निकायहरुमा गरिएको नियुक्तिमा भागबन्डा गरेको खुलासा भएको छ । गोप्य रुपमा संवैधानिक निकायहरुमा गरिएको नियुक्तिमा नेपाली कांग्रेसँग भागबन्डा भएको खुलेको हो । ओलीले ४५ वटा पदमा नियुक्तिको सिफारिस गरेकोमा १६ पदमा कांग्रेसलाई कोटा दिइएको छ । Read More…
बेन्जेमा चम्कदा रियल म्याड्रिडले एइवरमाथि ३–१ विजयी
काठमाडौं, पुस ०६ । फ्रेन्च फरवार्ड करिम बेन्जेमा चम्कदा रियल म्याड्रिड ले एइवरमाथि ३–१ को सहज जित निकालेको छ । बेन्जेमा ले एक गोल गर्नुका साथै दुई गोलको लागि असिस्ट दिएका थिए । करिम बेन्जेमासँगै लुका मोड्रिच र लुकास भास्क्वेजले गोल गरेपछि रियलले एइवरलाई उसकै मैदानमा सहज जित हात पारेको हो । किकेले गरेको गोल Read More…
उन्नत धान उत्पादन ब्लक चुलाचुली–१ को प्रथम सार्वजनिक सुनुवाइ सम्पन्न
बिकाश घिमिरे इलाम, पौष ०६ । इलाम जिल्ला अन्तर्गत चुलाचुली गाँउपालिकामा चुलाचुलि–१ कमल अवस्थित उन्नत धान उत्पादन ब्लक आयोजना समितिको आर्थिक बर्ष २०७७ र २०७८ को कार्यक्रमको प्रथम सार्वजनिक सुनुवाइ नेपाल रेडक्रस सोसाइटीको सभाहल चुलाचुली–१, कमलमा सम्पन्न गरेको छ । कार्यक्रममा यस आ.ब मा मिति २०७७–०८–२९ गते कृषि ज्ञान केन्द्र इलामसँग रू. १३,५५,००० अनुदान रकम Read More…






