धर्म संस्कृती

चौथो राष्ट्रिय भाक्का दिवस आज झापाको विर्तामोडमा मनाईदैं

झापा, पुस २९ । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिको आयोजनामा बुधबार बिर्तामोडमा चौथो राष्ट्रिय भाक्का दिवस मनाइँदैे छ । बिर्तामोडको सिटीसेन्टरमा कोच लोक साँस्कृतिक कार्यक्रमसहित चौथो राष्ट्रिय भाक्का दिवस मनाएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए । कोचिला गाभुर फ्रन्ट सामाजिक संस्था केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ Read More…

समाचार

संवैधानिक इजलास पुनर्गठन, हरिकृष्णको ठाउँमा सपनाको इन्ट्री

काठमाडौं, पुस २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संसद विघटनविरुद्धको मुद्दा सुनुवाईका लागि संवैधानिक इजलास पुनर्गठन गरेका छन् । आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै दायर १३ रिटमा सुनुवाइ हुँदै छ । संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले आफू इजलासमा नबस्ने घोषणा गरेपछि प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले बुधवार आज कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् Read More…