खेलकुद

भद्रपुर झापा गोल्ड कपमा विद्यार्थीलाई प्रवेश निःशुल्क

झापा । भद्रपुर झापा गोल्ड कप हेर्न आउँने विद्यार्थीलाई प्रवेश निःशुल्क गरिने भएको छ । गोल्ड कप आयोजक समितिका अध्यक्ष दिपेश ढकालका अनुसार नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई खेल हेर्दा शुल्क लाग्ने छैन । यसअघि भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र रंगशाला प्रवेश गर्दा शुल्क नलाग्ने घोषणा गरिएको थियो । तर, अब Read More…

समाचार

प्रेमकी श्रीमतीले दर्ता गराइन् १२ संस्था तथा व्यक्तिविरुद्द आत्महत्या दुरुत्साहनको जाहेरी

काठमाडौं । आत्मदाहको प्रयासपछि मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले श्रीमानले मृत्युअघि फेसबुक स्टाटसमा उल्लेख गरेअनुसार नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध जाहेरी दर्ता गरेकी छन् । बिहीबार जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पुगेर नानुकाले नेपाल सरकारसहित विभिन्न १२ संस्था तथा व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गराएकी हुन् । स्टाटसमा प्रेमले आरोप Read More…

समाचार

प्रेम आचार्यको आत्मदाहबारे छानबिन गर्न समिति गठन

काठमाडौं । नयाँबानेश्वरस्थित सडकमा मंगलबार आत्मदाह प्रयास गरी उपचारको क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । गृह मन्त्रायलका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । आज गठन गरिएको समितिमा अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा Read More…

खेलकुद

इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता माघ १८ गतेदेखि, नेपाल र भारतका १० टिमले खेल्ने

मेचीनगर । झापाको धुलाबारीमा “तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता” हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित उक्त प्रतियोगिता यहि माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने छ । धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीन सहित प्रदेश नं १ का ७ वटा Read More…

धर्म संस्कृती शिक्षा

आज देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा(आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष Read More…