संघ \संस्था

आबस बिर्तामोड सेवा केन्द्रद्वारा स्थापना दिवसको अवसरमा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

बिर्तामोड । आधुनिक बचत तथ ऋण सहकारी संस्था (आबस) बिर्तामोड सेवा केन्द्रले १० औँ स्थापना दिवसको अवसरमा आज सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । साकोसका सञ्चालक समिति सदस्य तथा बिर्तामोड व्यवस्थापन उपसमिति संयोजक कविता देवी डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि आधुनिक साकोसका अध्यक्ष कमल थापा रहेका थिए । उक्त अवसरमा आइटी विभाग प्रमुख Read More…

संघ \संस्था

काँकरभिट्टा स्वास्थ्य चौकी प्रथम

मेचीनगर । गत आर्थिक वर्ष २९७९/०८० मा काँकरभिट्टा स्वास्थ्य चौकी प्रथम भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत नगरभित्रका कुल १५ वटा स्वास्थ्य केन्द्रहरु मध्ये काँकरभिट्टा प्रथम भएको हो । मेचीनगर नगरक्षेत्रभित्र बाहुनडाँगी, काँकरभिट्टा, धाईजन, दुहागढी र ज्यामिरगढीगरी कुल पाचवटा स्वास्थय चौकी छन् । चारवटालाई पछि पार्दै काँकरभिट्टा प्रथम भएको उपप्रमुख मीना पोखरेल उप्रेतीको Read More…

समाचार

पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर दरबार स्क्वायरमा, स्वागत गर्न स्थानीयको भिड

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भक्तपुरस्थित तलेजु भवानीको दर्शन गर्नुभएको छ । आइतबार अपरान्ह पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको हो । भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुग्नुभएका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । स्थानीयवासीहरुले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ Read More…

संघ \संस्था

गिरी बन्धु टि–स्टेट : जमिन साटफेरका लागि बर्षौंदेखि चलखेल, किचलो भएपछि लगानीकर्ता अप्ठ्यारोमा

बिर्तामोड । कम्पनीको जमिन बिक्री गर्ने प्रयोजनका लागि दुई बर्ष अघि भूमिसुधार ऐन नै संसोधन गराउन सफल झापाको बिर्तामोडका छत्रबहादुर गिरी समुहले बर्षाै अघिदेखि जमिन बिक्री गर्दै आएको खुलेको छ ।  बिर्तामोडका ब्यवसायी बिष्णुबहादुर राई, राजेन्द्र थापा, टंकप्रसाद उप्रेती र मणिकुमार प्रसाईँसँग २०७३ पुषमा नै गिरीले जमिन दिने भन्दै रकम लेनदेन गरेको खुलेको हो । Read More…

संघ \संस्था

झापाको होटलमा राउत मृत्यु प्रकरण : पक्राउ परेकी महिलामाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

झापा । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका कर्जा अधिकृत मेघराज राउतको आत्महत्या प्रकरणमा सोही सहकारीमा कार्यरत एक जना महिला कर्मचारीविरुद्ध प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ । मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सोही सहकारीमा कार्यरत महिला कर्मचारीविरुद्ध इलाका प्रहरी कार्यालय दमकले मुद्दा दर्ता गराइसकेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । आज २०८० साल असोज ७ गते आइतबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेशः मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। Read More…

खेलकुद

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द, सचिवमा खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा पारस खड्का विजयी भएका छन् । प्रतिस्पर्धी प्रशान्तविक्रम मल्ललाई पछि पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान खड्का सचिव पदमा विजयी भएका हुन् । क्यानको निर्वाचनमा भएको मतदानमा कुल ८५ मत खसेको थियो । जसमध्ये खड्काले ४८ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी मल्लले ३७ मत Read More…