समाचार

देशभर २२ जनप्रतिनिधि रिक्त, वैशाखमा उपनिर्वाचनको तयारी

काठमाडौं । देशभर २२ जनप्रतिनिधि रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ । संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ रिक्त भएको छ । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा इलाम २ बाट नेम्वाङ निर्वाचित भएका थिए । Read More…

अर्थ

दशैँ लक्षित नयाँ नोट वितरणको तयारी: एक जनाले १८ हजार ५०० रुपैयाँ साट्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ नोट Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

आज असोज ११ गते बिहीवारको राशिफल हेर्नुहोस्: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु Read More…

संघ \संस्था

सिम्रिकको मेचीनगरमा इकाइगत साधारण सभा

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र काँकरभिट्टा, भृकुटी र धुलाबारीका इकाइगत साधारणसभा सम्पन्न भएको छ । झापाकाे धुलाबारी स्थित कृष्ण पार्टी प्यालेसकाे सभाहलमा आज बुधबार इकाइगत साधारणसभा सम्पन्न गरेको हो। यही असोज २७ बिर्तामोड स्थित आदर्श व्याङ्क्वेटमा हुने संस्थाको मुल माइन्युट प्रमाणित सभाकालागि धमाधम इकाइगत साधरणसभा भइरहेको हो । झापा, मोरङ, Read More…

खेलकुद

मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

काठमाडौं । चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विशाल अन्तरको जीत हात पारेको छ।​ मंगोलियासँग भएको खेलमा नेपालले २ सय ७३ रनको विशाल अन्तरले जीत हात पारेको हो। ३१५ रनको विशाल लक्ष्य सहित मैदानमा आएको मंगोलियाले मंगोलियाले १३ दशमलव १ ओभरमै अल आउँदा हुँदा मात्र ४१ रन बनाउन सक्यो। उसले २३ रन Read More…

राजनीति

समाजवादीले असोज १४ गतेदेखि मेची महाकाली राष्ट्रिय जागरण यात्रा सुरु गर्ने

मेचीनगर । नेकपा (एकीकृत समाजवादी पार्टी) ले असोज १४ गतेदेखि २८ गतेसम्म मेची महाकाली राष्ट्रिय जागरण यात्रा सञ्चालन गर्ने भएको छ । आगामी निर्वाचनमा अरु पार्टीलाई आफ्नो पार्टीमा सहभागी गराई गठबन्धनको नेतृत्व लिने लक्ष तथा पार्टी संगठन विस्तार योजनाकासाथ मेची महाकाली जागरण यात्रा सुरु गर्न लागेको समाजवादीले मंगलबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो Read More…

धर्म संस्कृती

पाथीभरा माताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल !

काठमाडौं । श्री शाके १९४५ बि स २०८० असोज १० गते बुधबार इश्वी सन २०२३ सेप्टेमवर २७ तारीख भाद्रशुक्ल पक्ष द्वादशी तिथी श्रवण नक्षत्र सुकर्मा योग वव करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा लुम्व योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु वामनद्वादशी दहिदान इन्द्रजात्राको लिङ्गो ठड्याउने । असाेज १० गते बुधवारको राशिफल हेर्नुहोस्: मेष Read More…

संघ \संस्था

मेचीनगर मेयर, उपमेयरसहितको टोली बेलायत जाँदै

मेचीनगर । बेलायतको फक्सटन टाउनको कार्यक्रममा सहभागीताका लागि झापाको मेचीनगरका मेयर र उपमेयरसहित ७ सदस्यीय टोली बेलायत प्रस्थान गर्ने भएका छ्न् । मेचीनगर र बेलायतस्थित फक्सटन टाउनलाई भगिनी सम्बन्ध कायम गर्न २९ सेक्टेम्बर २०२३ देखि सुरु हुने चार्टर सेरमनी कार्यक्रम सहभागी हुन जाने तयारी गरेको मेयर गोपालचन्द्र बुढाथोकीले पत्रकार भेटघाटमा जानकारी दिए । बेलायतको फक्सटन Read More…

संघ \संस्था

मेचीनगर-१४ मा झोलुङ्गे पुल बनेपछि स्थानीयबासी हर्षित

मेचीनगर । बर्षौदेखि पुल नहुँदा समस्या झेल्दै आइरहेका झापाको मेचीनगर नगरपालिका–१४ स्थित पत्रेसिंह बारीका बासिन्दा अहिले भने झोलुङ्गे पुल बनेपछि हर्षित भएका छन् । पुल नहुँदा समस्या भोग्न बाध्य यहाँका स्थानीय वर्षात्को समयमा आफ्नै वडा कार्यालय पुग्न पाँच किलोमिटर घुमेर जानु पर्ने बाध्यता थियो । पत्रेसिंह बारीका करिब पाँच सय घर परिवारलाई खोलाका कारण दुहागढीमा रहेको Read More…

संघ \संस्था

साना किसान बाहुण्डाँगीको वार्षिक साधारण सभा सम्पन्न, उत्कृष्ट व्यक्तित्वहरु सम्मानित

बाहुण्डाँगी । साना किसान कृषि सहकारी संस्था लि. बाहुण्डाँगीको २० औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–४ स्थित बाहुण्डाँगी सामुदायिक भवनको सभाहलमा संस्थाको साधारणसभा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व रहेको कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा रहेको थियो । प्रमुख अतिथि कार्कीले सहकारीले स्थानीय Read More…