समाचार

बिर्तामोडका पूर्वमेयर शिवाकोटीविरुद्ध अदालतमा अभियोग पत्र दायर

झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीविरुद्ध झापा जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको छ । सरकारी वकिलको कार्यालय झापाले शिवाकोटीलाई आज अदालतमा उपस्थित गराई अभियोग पत्र दायर गरेको हो । सरकारी वकिलको कार्यालयका तर्फबाट शिवाकोटीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र Read More…

संघ \संस्था

दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा मेचे, सचिवमा पोख्रेल

मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट ४ वर्षका लागि अध्यक्षमा मेचे सर्वसम्मत चयन भएका हुन् । मेचीनगर–८ का निवर्तमान वडा सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मेचे सफल युवा व्यवसायी पनि हुन् । संस्थाको सभाहलमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय समिति चयन भएको थियो Read More…

संघ \संस्था

दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ८ स्थित दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आज सम्पन्न वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख उप्रेती, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपि भट्टराई, बिन्ती Read More…

विविध

झापामा आठौँ राष्ट्रिय भाक्का दिवसको तयारी तीव्र, क्रिकेटर ललितलाई सम्मान गरिने

(दिपेश राजवंशी) भद्रपुर । विगतका बर्सहरूझैँ  यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय ‘भाक्का दिवस २०८१’ मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले यस दिन भव्यताको साथ भाक्का दिवस मनाउने गरेका छन् ।  वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका Read More…

समाचार

बिर्तामोडका पूर्वमेयर शिवाकोटीलाई आज अदालतमा पेश गरिने

झापा । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी करिव एक महिनादेखि बीएण्डसी अस्पतालमा रहेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई आज अदालतमा पेश गरिने भएको छ । सरकारी वकिलको कार्यालयले आज उनलाई अदालतमा बुझाउने भएको हो । अस्पतालमा रहेकै बेला शिवाकोटीसंगको बयान लिएर प्रहरीले अनुसन्धान पूरा गरेको Read More…