काेशी । काेशी प्रदेशकाे समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा राेड साे कार्यक्रमहरु संचालन भइरहेका छन् । प्रदेश सरकारकाे पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयकाे अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूकाे माध्यमबाट देशभरिका नागरिकलाई काेशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएकाे छ । राेड साे कार्यक्रमहरूमा काेशी टप्पु वन्यजन्तु आरक्ष, धरानकाे विजयपुर, Read More…
Day: June 28, 2025
झापा क्लस्टर प्याब्सनद्वारा टिचर्स मोटिभेसन तालिम सम्पन्न
भद्रपुर । झापामा संस्थागत विद्यालयका शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम प्रदान गरिएको छ । झापा क्लस्टर प्याब्सनको आयोजनामा जिल्ला भरका करिब ८४३ जनालाई टिचर्स मोटिभेसन तालिम दिइएको हो । शनिबार झापाको भद्रपुरमा झापा क्लस्टर प्याब्सनले आफू मातहतमा रहने जिल्ला भरका पन्द्रवटै स्थानीय तहबाट ९१ वटा संस्थागत विद्यालयहरूको सक्रिय सहभागितामा शिक्षक शिक्षिकाहरूलाई मोटिभेसन तालिम दिइएको छ । Read More…