माननीय मन्त्रीज्यू,तपाईंको ऊर्जा मन्त्री पदमा नियुक्तिको अवसरमा म तपाईंको कार्यकालमा तत्काल ध्यान दिनुपर्ने निम्न सिफारिसहरू सम्मानपूर्वक प्रस्तुत गर्दछु : १. ठूला BOOT परियोजनाहरूको प्रवर्द्धन अरुण–३ मोडललाई अन्य प्रमुख नदीहरू, विशेष गरी कर्णाली र सेतीमा पुनः प्रयोग गरी कम्तीमा ४,०००–५,००० मेगावाटसम्मका परियोजनाहरू ३० वर्षे BOOT आधारमा अगाडि बढाउनुपर्छ । जहाँ सम्भव छ, त्यहाँ अझ ठूला आयोजना Read More…