अर्थ संघ \संस्था

नकलबन्दा साकोसको अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभाको अन्तिम माइन्यूट प्रमाणिकरण शुक्रबार सम्पन्न भएको छ । मेचीनगर–५ मा रहेको नकलबन्दा साकोसको ४ ओटा एकाईगत साधारणसभापछि शुक्रबार नकलबन्दा समाज विकास समितिको सभाहलमा अन्तिम माइन्यूट प्रमाणिकरण सम्पन्न भएको हो । संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक होमराज गुरुङको प्रमुख Read More…