मेचीनगर । विजय दशमीको अवसरमा भोलीदेखि काँकरभिट्टामा “मेचीनगर भेट्रान सिटी लिग फुटबल प्रतियोगिता–२०८२” हुँदैछ। भेट्रान खेलाडीहरूको उत्साह, मित्रता र खेलकुदको प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लबले जनाएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सहयोगी संस्थाको भूमिकामा रहेको प्रतियोगिता असोज ७ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ । काँकरभिट्टा खेल मैदानमा Read More…