संघ \संस्था

प्याब्सन मेचीनगर : विद्यालय टाढिँदै गए, उद्देश्य चुक्यो

मेचीनगर । विद्यालयहरूलाई एकताबद्ध गर्दै विद्यार्थीको सिर्जनशीलता र प्रतिभा उजागर गर्ने उद्देश्यसहित आयोजना गरिएको प्याब्सन मेचीनगरको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता अधिकांश विद्यालयको सहभागिताविना सम्पन्न हुँदा कार्यक्रमले आफ्नो मूल उद्देश्य नै गुमाएको देखिएको छ । विद्यालयहरू क्रमशः टाढिँदै जाँदा कार्यक्रम औपचारिकतामै सीमित बनेको सरोकारवालाहरूले बताएका छन् । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारदेखि धुलाबारीस्थित पासाङल्हामु जेसीज प्रतिष्ठानको Read More…