खेलकुद

मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा खेलाडीको Read More…

संघ \संस्था

जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान

मेचीनगर । मेचीनगर– १० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । यहाँ स्थित शान्ति समाजको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सापकोटाले पछिल्लो समय सहकारीलाई कमजोर बनाउन अराजक तत्वहरुसक्रिय भइरहेको Read More…

संघ \संस्था

दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । मेचीनगर – ८ स्थित दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले पछिल्लो समय केही ब्याक्तिहरुको कारण देशभरका सहकारी बदनामा भइरहेको भन्दै Read More…