काठमाडौं । तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन ? वा हुक्का सुर्तीजन्य पदार्थबाट नबनी, पानीको वाफको धुवाँ हो भनेर सेवन गरिरहनुभएको त छैन ? यदि त्यसो हो भने, तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा पनि बढी हानिकारक हुन्छ । र, सुर्तीजन्य पदार्थलाई पानी हुँदै धुवाँ बनाएर तानिने हुक्काले भविष्यमा क्यान्सरजस्तो घातक रोगको Read More…

